बेनी । मुस्ताङ घुम्न जाने पर्यटकमा जिल्ला प्रशासन कार्यालयले मुस्ताङले कडाई गर्ने भएको छ ।कोरोना संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर गर्दै आन्तरिक तथा बाह्य पर्यटकमा स्वास्थ्य मापदण्ड कायम राख्न कडाई गर्ने भएको हो । जसअनुसार मुस्ताङ प्रवेश गर्न...
पोखरा । पोखरा आज चिसिएको छ । पोखरासहित देशभर नै चिसो महसुस भएको हो । केही दिन खुलेको पोखराको आकाश आज भने फेरि धुम्मिएको छ । हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्र र आसपासमा रहेको न्यून चापीय...
पोखरा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक काम बाहेक विदेश नजान अपिल गरेको छ । कोभिड–१९ को नयाँ भेरियन्टलाई दृष्टिगत गर्दै मन्त्रालयले यस्तो अपिल गरेको हो । गत २६ नोभेम्बरमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन फेला परेसंगै अहिले यो भेरियन्ट...
पोखरा । मनाङका बाढी तथा पहिरो प्रभावितहरुलाई गण्डकी प्रदेश सरकारले बिषेश सहयोग प्रदान गरेको छ । नासो गाउँपालिकामा आइतबार एक कार्यक्रमका बीच गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवन सहितको टोलीले बाढी तथा पहिरो पूर्ण प्रभावित ७४ घर परिवारलाई...
पोखरा । पछिल्लो अपडेट अनुसार गण्डकी प्रदेशमा एक संक्रमितको ज्यान गएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचाररत स्याङ्जा वालिङ नगरपालिका १ का ४३ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको...
पोखरा। कालिका नमूना माध्यमिक विद्यालय रामबजारमा दुई दिवसीय उद्घोषण तथा नेतृत्व विकास कार्यशाला सम्पन्न भएको छ ।स्वतन्त्र पत्रकार संघ कास्कीको आयोजनामा सम्पन्न कार्यशालामा कक्षा ८ देखि १२ सम्मका ४० जना विद्यार्थीको सहभागिता रहेको थियो । चार सत्रमा सञ्चालन...
पोखरा । नवलपरासी पूर्वमा बाघले मान्छे खाएको छ । विनयी त्रिवेणी गाउँपालिका १ घुम्टी बस्ने वर्ष अन्दाजी ६३ वर्षीय जित बहादुर वि.कको बाघको आक्रमणबाट ज्यान गएको छ । उनि घरबाट निस्किएकोमा साँझसम्म घर नफर्केपछि खोजीको क्रममा आज बाघले आधा शरीर खाएको अवस्थामा...
काठमाडौं । अफ्रिकी मुलुक केन्यामा नेपाली युवतीको तस्करी गर्ने क्यानेडियन तस्करलाई कैद सजाय तोकेकोे छ । तस्कर असिफ अमिरेल अलीबई जेथलाई केन्याको मोम्वासा अदालतले ३० वर्षको जेल सजाय तोकेको हो । उनलाई सन् २०१९ मा १२ नेपाली युवतीलाई गैरकानुनी रुपमा आफ्नो डान्स...
सर्लाही । सर्लाहीमा दुई छोराछोरीसहित आमा घरभित्रै मृत भेटिएका छन् । सर्लाहीको बरहथवा नगरपालिका १, स्थित नयाँ बजार बस्ने अन्दाजी २५र२६ वर्षकी कविता हजारा, अन्दाजी ६ वर्षकी एक छोरी र चार वर्षका एक छोरा आइतबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले...