समाज


गण्डकी अपडेटः १६१ परीक्षणमा १६ जनामा संक्रमण, २१ जना निको भए

पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १६१ जनाको नमुना परीक्षण गर्दा १६ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । सोही समयमा २१ जना संक्रमित निको भएर घर फर्किएका छन्...

झिटिगुन्टा सुन ल्याउनेविरुद्ध अभियान: विमानस्थलबाट चौथो दिन पनि ९ किलो सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले बिहीबार पनि ९ किलो सुन बरामद गरेको छ । झिटिगुन्टा सुविधा दुरुपयोग गर्दै सुन ल्याउनेविरुद्ध थालिएको अभियानको चौथो दिन दुबई, कतार र मलेसियाबाट नेपाल आएका २११ जनाबाट सो परिमाणमा सुन बरामद भएको...

आज पदबहाली गर्दै नवनिर्वाचित एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आज पदभार ग्रहण गर्दै छन् । चितवनमा सम्मपन्न दसौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ओलीले आज पदबहाली गर्न लागेका हुन् । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार आज दिउँसो १ बजे थापाथलीस्थित...

कक्षा १२ को रिजल्ट आज सार्वजनिक हुदैँ

काठमाडौं । राष्ट्रिय परीक्ष बोर्डले कक्षा १२ को रिजल्ट आज सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा सार्वजनिक गर्नका लागि अहिले बोर्ड बैठक बसीरहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताएका छन् । । परीक्षा नियन्त्रक शर्माका अनुसार नतिजा प्रकाशनसम्बन्धी...

भारतले घटाएर पठायो पेट्रोल डिजेलको मूल्य, निगम भन्छ,‘मूल्य घटेर आए पनि नेपालमा घटाउन सकिन्न’

काठमाडौं । भारतीय आयल कर्पोरेसनले पेट्रोल डिजेलको मुल्य घटाएर नेपाल पठाएको छ । भारतले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थमा मूल्य घटाएर पठाए पनि निगमले नेपालमा मुल्या घटाउन नसक्ने बताएको छ । मूल्य घटेर आए पनि आयल निगमको घाटा नघटेको भन्दै पहिलेको मूल्य...

मौसम पूर्वानुमान : पाँच वटा प्रदेशमा वर्षा र हिमपातको संभावना

पोखरा । जल तथा मौसम पूर्वानुमा महाशाखाले आज पाँच वटा प्रदेशमा हल्का देखि मध्यम वर्षा हुनसक्ने जनाएको छ । त्यसैगरी देशका उच्च पहाडी र हिमाली भूभागका धेरै स्थानमा मध्यम देखि भारी हिमपातको सम्भावना रहेका पनि जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार...

लागुऔषधसहित दुई युवा पक्राऊ

पोखरा । लागू औषधसहित दुई जना युवालाई कास्की प्रहरी पक्राउ गरेको छ । लागु औषध कारोबार गरीरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले बुधबार पोखरा–१७ बाट स्याङ्जा पुतलीबजार घरभई हाल पोखरा १५ बस्ने २८ वर्षीय जोनि...

गण्डकी प्रदेशका पत्रकार महिलालाइ सुचनाको हक सम्बन्धि तालिम

पोखरा । संचारिका समूह गण्डकी प्रदेशले पोखरामा सुचनाको हक सम्बन्धि दुई दिने तालिम सम्पन्न गरेको छ । सुचना पाउने अधिकार प्रति सशक्त बनाउँदै सबल पत्रकारिता गर्न पत्रकारलाई सक्षम बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो । गण्डकी प्रदेश कानुन, संचार तथा प्रदेशसभा...

आर्बास्थित ऐतिहासिक महाप्रभुधाममा भोली सदबीज छरिने

पोखरा । दुई शताब्दीभन्दा अघिदेखि अस्तित्वमा आएको पोखरा महानगरपालिका–१३ आर्बास्थित महाप्रभुधाममा बालाचतुर्दशीका अवसरमा शुक्रबार सदबीज छरिने भएको छ । बालाचतुर्दशीका अवसरमा प्रत्येक वर्ष सदबीज छर्ने प्रचलन रही आएकोमा यस वर्ष पनि सद्वीज छर्ने कार्यक्रम रहेको...