पोखरा । आगामी माघ ८ देखि कास्कीको पुम्दिकोटमा शिवमहापुराण महायज्ञ हुने भएको छ । पुम्दिकोट कोट विकास समितिले बुधवार पोखरामा पत्रकार सम्मेलन गरि महायज्ञवारे जानकारी दिएको हो । समितिका अध्यक्ष चन्द्रकान्त बरालले माघ ८ देखी १८ गतेसम्म शिवमहापुराण महायज्ञ...
कारागार कार्यालय जगन्नाथ देवलमा थुनामा रहेका चार्ल्स शोभराजको मुद्दाको पेसी हेर्न नमिल्नेमा परेको छ । बन्दी प्रत्यक्षीकरणको मुद्धाको सुनुवाईका लागि पेसी तोकिए पनि आज सर्वोच्च अदालतमा सुनुवाइ हुन सकेन । न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र नहकुल सुवेदीको संयुक्त...
पोखरा । पोखरा विश्वविद्यालयको स्नातक तह छात्रवृत्ति २०७८ अन्तर्गत विभिन्न संकायको कुल ११५६ सिट छात्रवृत्ति कोटाका लागि ३७६१ जना विद्यार्थीले परीक्षा दिने भएका छन् । भोलि र पर्सि हुने छात्रवृत्ति परीक्षाका लागि विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र...
पाल्पा जिल्ला अस्पतालमा आकस्मिकबाहेकको सेवा बन्द भएको छ । अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण भएपछि अत्यावश्यकबाहेकको सेवा बन्द भएको हो । निमित्त मेडिलकल सुपरिटेन्डेण्टसहित १० कर्मचारीको पिसीआर परीक्षण गर्दा नौ जनामा कोरोना सङ्क्रमण...
काठमाडौं । देशभर चिसो बढिरहेको छ । हिजोसम्म खुलेको मौसम आजदेखि फेरि बदली भएको छ । केही दिन देखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण तराईको जनजिवन कठिन भएको छ। चिसोकै कारण धनुषा र सप्तरीमा गरी दुई जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको...
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार ७९४ जनाको पीसीआर परीक्षण गर्दा ३५५ जना र १ हजार ५ सय ३५ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जना गरी ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको...
पोखरा । आई एन एफ नेपालद्धारा पोखरा महानगरपालिका वडा नम्बर २० लाई अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामाग्री वितरण गरेको छ । कोभिडमा राहत सामाजिक क्षेत्रको साथ, परोपकारी मनले बढाउ सहयोगी हात भन्ने मुल नाराका साथ आई एन एफ नेपालले कोभिडको वर्तमान अवस्था...
पोखरा । आगामी माघ २९ गते पोखरामा हुने डिष्ट्रिक ३२५ बी१ नेपालको १० औं जिल्ला अधिवेशनलाई लक्षित गरी पर्यटन व्यवसायीले आकर्षक प्याकेजको तयारी गरेका छन् । लायन्सको जिल्ला अधिवेशनका क्रममा गण्डकीका ११ वटै जिल्ला सहित काठमाडौं, नुवाकोट, धादिङ, गुल्मी र अर्घाखाँची...
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीले अवकाश लिने भएपछि सरकारले गुप्तचरको नयाँ प्रमुख नियुक्त गर्ने भएको छ । मुख्य अनुसन्धान निर्देशकको ३ वर्षे पदावधिका कारण अधिकारीले पुस २२ बाट अवकाश पाउन लागेका हुन् । गुप्तचरको नयाँ प्रमुख बन्नका...