काठमाडौं । पछिल्लो २४ घण्टामा ६७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७४६५ जनामा गरिएको नमुना परीक्षणमा ६७३४ जनामा संक्रमण पुष्टि भएको हो । सोही समयावधिमा ३ जनाको मृत्यु भएको छ भने ५४७ जना निको भएका छन् । मन्त्रालयका...
पोखरा । गण्डकी प्रदेशमा दिनदिनै कोरोना संक्रमितको संख्या बढेको बढेयै छ । निको हुनेको संख्या भने संक्रमितको हुनेको तुलनामा निकै न्युन देखिएको छ। आज (सोमबार)३७८ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८३७ जनामा गरिएको परीक्षणमा प्रदेशका ९ जिल्लाका...
काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–८, गुर्जुधारामा दुई समुहबीच चक्कु हानाहान हुदाँ एक जनाको ज्यान गएको छ भने अर्का एक घाईते भएका छन् । महानगरीय प्रहरी वृत्त, चन्द्रागिरीको अनुसार मातातीर्थ घर भइ गुर्जुधारा बस्दै आएका २६ वर्षीय रोशन रिजालको हत्या...
पोखरा – मुुग्लिन चार लेन सडक निर्माणको काम अघि बढेको छ । पोखरालाई काठमाडौँसँग जोड्ने पृथ्वीराजमार्ग विस्तार तथा स्तरोन्नति गर्ने योजनाको प्रारम्भिक काम रुख कटानबाट अघि बढेको हो । एशियाली विकास बैंक(एडीबी)को सहुलियत ब्याजको ऋण सहयोगमा पोखरादेखि मुग्लिनसम्मको...
काठमाडौं। ऋण लिएर फरार नेपालकै दुई ठुला रक्सी व्यापारी अभिषेक अग्रवाल र अमित अग्रवाललाई बैंकले अल्टिमेटम दिएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले ऋण उठाउने प्रक्रिया अगाडि बढाउँदै ३५ दिनभित्र ऋण तिर्न बैंकमा उपस्थित हुन अल्टिमेटम दिएको हो । इन्भेष्टमेन्ट...
काठमाडौं। नेपाल टेलिकमले आज (माघ ३ )देखि विन्टर अफर ल्याएको छ। कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकहरुको रुचि अनुसार परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर ल्याएको हो । अफरअन्तर्गत कम्पनीले उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड प्रिपेड डेटा...
काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले कार्यभार सम्हालेको १०० दिन पुगेको छ । सोही अवसरमा झाँक्रीले आज आफ्नो कार्यसमीक्षा र प्रगति विवरण सार्वजनिक गर्दैछिन् । मन्त्रालयको कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा उनले आज मध्यान्न पत्रकार सम्मेलन...
पोखरा । हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाको अनुसार न्युन चापीय प्रणालीको कारण आज देशका केही प्रदेशमा मौसम बदली रहने छ। अहिले तराईका धेरै स्थानहरुमा हुस्सु र कुहिरो लागि रहेको मौसम...
जनकपुरधाम । प्रदेश २ को स्थायी राजधानी र नामाकरणका लागि सोमबार मतदान हुन लागेको छ। प्रदेश २ मा दोस्रो पटक नाम र राजधानी टुंगो लगाउन मतदान हुन लागेको हो । सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले साझा प्रस्ताव ल्याउन नसकेपछि मतदान हुने भएको...