समाज


आजदेखि फेरि हिउँदे वर्षाको सम्भावनाः यी स्थानमा वर्षा र हिमपात, चिसोबाट बच्न आग्रह

काठमाडौं । आजदेखि फेरि देशभर हिउँदे वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आजदेखि शनिबारसम्मै वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। हाल सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बागमती प्रदेशमा...

ग्यास विस्फोट हुँदा १ को मृत्यु, १२ जना घाइते

झापाको मेचीनगरमा ग्याँस विस्फोट हुँदा १ जनाको ज्यान गएको छ । आगलागीमा आगो निभाउने क्रममा सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको हो भने १२ जना घाइते भएका छन् । मृत्यु हुनेमा मेचीनगर नपा-८ बस्ने ४५ वर्षीय सारद राजवंशी रहेका छन् । उनलाई उपचारको लागी...

पुम्दिकोटमा माघ ८ देखि शिवमहापुराण महायज्ञ लाग्ने

पोखरा । आगामी माघ ८ देखि कास्कीको पुम्दिकोटमा शिवमहापुराण महायज्ञ हुने भएको छ । पुम्दिकोट कोट विकास समितिले बुधवार पोखरामा पत्रकार सम्मेलन गरि महायज्ञवारे जानकारी दिएको हो । समितिका अध्यक्ष चन्द्रकान्त बरालले माघ ८ देखी १८ गतेसम्म शिवमहापुराण महायज्ञ...

चर्चित अपराधी चार्ल्स शोभराजको मुद्दा ‘हेर्न नमिल्ने’मा

कारागार कार्यालय जगन्नाथ देवलमा थुनामा रहेका चार्ल्स शोभराजको मुद्दाको पेसी हेर्न नमिल्नेमा परेको छ । बन्दी प्रत्यक्षीकरणको मुद्धाको सुनुवाईका लागि पेसी तोकिए पनि आज सर्वोच्च अदालतमा सुनुवाइ हुन सकेन । न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र नहकुल सुवेदीको संयुक्त...

पी यूमा छात्रवृत्ति कोटाका लागि ३७६१ विद्यार्थीले परीक्षा दिँदै

पोखरा । पोखरा विश्वविद्यालयको स्नातक तह छात्रवृत्ति २०७८ अन्तर्गत विभिन्न संकायको कुल ११५६ सिट छात्रवृत्ति कोटाका लागि ३७६१ जना विद्यार्थीले परीक्षा दिने भएका छन् । भोलि र पर्सि हुने छात्रवृत्ति परीक्षाका लागि विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र...

पाल्पा अस्पतालका कर्मचारीलाई कोभिडः आकस्मिकबाहेकका सेवा बन्द

पाल्पा जिल्ला अस्पतालमा आकस्मिकबाहेकको सेवा बन्द भएको छ । अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण भएपछि अत्यावश्यकबाहेकको सेवा बन्द भएको हो । निमित्त मेडिलकल सुपरिटेन्डेण्टसहित १० कर्मचारीको पिसीआर परीक्षण गर्दा नौ जनामा कोरोना सङ्क्रमण...

चिसोले कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु

काठमाडौं । देशभर चिसो बढिरहेको छ । हिजोसम्म खुलेको मौसम आजदेखि फेरि बदली भएको छ । केही दिन देखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण तराईको जनजिवन कठिन भएको छ। चिसोकै कारण धनुषा र सप्तरीमा गरी दुई जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको...

देशभर ३९३ जनामा कोरोना संक्रमण, ३ संक्रमितको मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार ७९४ जनाको पीसीआर परीक्षण गर्दा ३५५ जना र १ हजार ५ सय ३५ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जना गरी ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको...

पोखरा वडा २० लाई आई एन एफ नेपालको अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामाग्री

पोखरा । आई एन एफ नेपालद्धारा पोखरा महानगरपालिका वडा नम्बर २० लाई अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामाग्री वितरण गरेको छ । कोभिडमा राहत सामाजिक क्षेत्रको साथ, परोपकारी मनले बढाउ सहयोगी हात भन्ने मुल नाराका साथ आई एन एफ नेपालले कोभिडको वर्तमान अवस्था...