समाज


२ लाख राशीको अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार घोषणा

पोखरा, १५ फागुन । पोखरामा अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार घोषणा भएको छ । पोखरेली युवा सांस्कृतिक परिवार, पोखराले स्वर्गीय गुरुङको नाममा संगीत पुरस्कार घोषणा गरेको हो । आइतबार आयोजित पत्रकार सम्मेलनमा अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार समितिका...

गण्डकी अपडेटः २२ जनामा संक्रमण, ५५ जना संक्रमणमुक्त

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सोही समयमा ५५ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २०० जनामा परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ। संक्रमित हुनेमा कास्कीका...

अभिनेता पल शाहले प्रहरीमा आत्मसमर्पण गर्ने

काठमाडौं । अभिनेता पल शाहले प्रहरीसामु आफैं उपस्थित हुने सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले नेपालको कानुनलाई सम्मान गर्दै आइतबार प्रहरीसामु आफैं उपस्थित हुने घोषणा गरेका हुन । अभिनेता शाहविरुद्ध एक १८ बर्षीय गायीकाले यौनहिंसा गरेको...

युक्रेन द्वन्द्वमा अड्केका नेपालीको उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

काठमाडौं । युक्रेन र रुसबीच भइरहेको द्वन्द्वमा फसेका नेपालीको उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन गरिएको छ । रुस र युक्रेनको युद्धबाट प्रभावित नेपालीको उद्धार एवं सहयोगका जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काको अध्यक्षतामा भएको भर्चुअल कार्यक्रमबाट...

युक्रेनमा रहेका २२५ नेपाली सम्पर्कमा आएः ज्यान जोगाउन पोल्याण्ड,स्लोभाकिया र हंगेरी भागे

काठमाडौं । युद्धग्रस्त युक्रेनमा रहेका २२५ जना नेपालीहरु सम्पर्कमा आएको र सबै सुरक्षित रहेको जर्मनीको वर्लिनस्थित नेपाली दूतावासले जनाएको छ । केही नेपालीहरु युक्रेनबाट सुरक्षित तरिकाले सिमाना जोडिएका पोल्याण्ड, स्लोभाकिया, हंगेरी र रोमानियामा गइसकेको...

पुतलीबजार- १३ को बिर्ता, यावदी र गिजिन्डाँडामा एमालेको टोल कमिटी गठन

पोखरा । नेकपा एमालेकोे पुतलीबजार नगरपालिका वडा नम्बर १३ अन्तर्गत बिर्ता, यावदी गिजिन्डाँडा भञ्ज्याङ्टोलमा भेला सम्पन्न भएको छ । उक्त भेलाबाट टोल कमिटीको अध्यक्षमा नेत्र नारायण गौतमलाई चयन गरेको छ । कमिटीको उपाध्यक्ष गंगाराम तिवारी, चनय भएका छन् । सचीबमा...

२७५ जनामा संक्रमण, ५५५ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ४५२ जनाको पीसीआर परीक्षण गर्दा १५८ जना र तीन हजार १७६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जना गरी २७५...

गण्डकी अपडेटः १२ जनामा संक्रमण, ४८ जना संक्रमणमुक्त

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सोही समयमा ४८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १११ जनामा परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ। संक्रमित हुनेमा कास्कीका...

वनमा गाडेको अवस्थामा बालिकाको नाङ्गो शव भेटियो, बलात्कारपछि हत्या भएको आशंका

विराटनगर । आज बिहान वनमा गाडेको अवस्थामा एक बालिकाको शव भेटिएको छ । मोरङको लेटाङ नगरपालिका लेटाङ –८ ज्यामिरे टोलकी १२ वर्षीया करुणा राईको शव लालहिरा सामुदायिक वनभित्र गाडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। करुणाको शव खाल्डो खनेर...