बैतडी । दार्चुलामा दुई दिनदेखि परेको भारी हिमपातले जनजिवन कष्टकर भएको छ । बाक्लो हिमपातका कारण धाराका पाइपमा पानी जम्दा स्थानीयले पानी खान पाएका छैन। पिउने पानीको विकल्प नभएपछि स्थानीयले हिउँ पगालेर पानी पिउने गरेको बताइएको छ। चिसो अत्यधिक बढेका कारण...
लमजुङ । लम्जुङमा भूकम्पको धक्का महसुस गरिएको छ। क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर गए राति १०ः३४ मा दुई दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्प सानो गएकाले कतिपयले भने...
काठमाडौं । आज देशका एक दुई स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बिहान पहाडी भूभागमा आंशिक बदली रही तराईका केही क्षेत्रमा...
काठमाडौं । अमेरिकन ब्रान्डको लोगो टाँसेर नक्कली मास्क बिक्री गर्ने ४ जना पक्राउ परेका छन् । काठमाडौंको विभिन्न ठाउँमा अमेरिकन ब्रान्ड थ्री एम मास्कको लोगो प्रयोग गरेर नक्कली मास्क बेच्ने ४ जना प्रकाउ परेको हो । उनीहरुको साथबाट १२ हजार थान नक्कली मास्क...
काठमाडौं। आज एकैदिन देशभर १५ संक्रमितको मृत्यु भएको छ। देशका विभिन्न अस्पतालमा उपचाररत र होमआइसोलेसनमा बसेका मध्ये १५ जनाले ज्यान गुमाएको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो सँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ६८७ पुगेको छ । यस्तै पछिल्लो...
पोखरा । पछिल्लो अपडेट अनुसार गण्डकी प्रदेशमा २ संक्रमितको ज्यान गएको छ । ज्यान गुमाउनेमा पोखरा ३३ की ५९ वर्षीया महिला र पोखरा ९ का ६४ वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । निर्देशनालयको अनुसार दुवै संक्रमितको स्वास्थ्य...
रौतहट । रौतहटको फतुवा विजयपुरमा ट्याक्टरले किचेर एक बालकको ज्यान गएको छ । फतुवा बिजयपुर ९ बडहरवा टोलमा आज अन टेस्ट नम्बरको सोनालिका ट्याक्टरले किचेर स्थानीय सनोज यादवका ४ वर्षीय छोरा यश यादवको मृत्यु भएको हो । स्थानीय मनोज यादवले चलाएर लगेको ट्याक्टर...
काठमाडौं । सर्वोच्च अदालतले सरकारी कर्मचारीले अवकाश पाउँदा पाउने सुविधामा १५ प्रतिशत कर लगाउने निर्णय उल्ट्याएको छ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले अवकाश सुविधामा १५ प्रतिशत कर लगाउने निर्णय गरेका थिए । न्यायाधीशद्वय ईश्वर खतिवडा र नहकुल सुवेदीको...
चितवन । चितवनका भूमिहीनले लालपुर्जा पाउने भएका छन् । राष्ट्रिय भूमि आयोग चितवनले यही माघ १८ गतेबाट लालपुर्जा वितरणको प्रक्रिया सुरु गर्ने भएको छ । आयोगले गत साता जिल्लाका माओवादी पार्टीका नेता बद्री तिमिल्सिनालाई अध्यक्ष बनाएसँगै काम अघि बढाउन लागिएको...