समाज


फेवा तालको मापदण्ड मिचेर बनेको संरचना हटाउन मन्त्रीसहित पुग्यो महानगर

पोखरा । पोखरा १८ खपौदी स्थित फेवातालको किनारमा बनेको संरचना हटाउन पोखरा महानरपालिकाले निर्देशन दिएको छ । तालको मापदण्ड विपरीत अतिक्रमण गरि पर्खाल बने पछि महानगरले पर्खाल भत्काउन निर्देशन दिएको हो । गण्डकी प्रदेश सरकारका उर्जा मन्त्री हरिशरण आचार्य सहित...

मन्त्रालयले माग्यो खोप विवरण: माघ २१ गतेसम्मको ‘डेडलाइन’

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोपको मौज्दात र कोभिड–१९ विरुद्ध खोप लगाएका सबै व्यक्तिहरूको विवरण उपलब्ध गराउन सार्वजनिक सूचना जारी गरेको छ । २४ लाख मात्रा खोप हराएको खुलासा भएपछि मन्त्रालयले सूचना जारी गर्दै तथ्याङ्क...

गण्डकी अपडेटः संक्रमित भन्दा निको हुने झण्डै दोब्बर, आज कुन जिल्लामा कति संक्रमित थपिए ? (सूचीसहित)

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोनाबाट संक्रमित बन्ने भन्दा झन्डै दोब्बर संक्रमित निको भएका छन् । ४२७ जनामा कोरोना संक्रमण पुष्टि हुदाँ ९०० जना भने निको भएका छन् ।१३९३ जनाको परीक्षण गर्दा ११ जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको निर्देशनालयले...

आजदेखि कार्यालय फर्के महानगर प्रमुख मानबहादुर जिसी

पोखरा । पोखरा महानगरपालिकाका प्रमखु(मेयर) मानबहादुर जिसी आजदेखि कार्यालय फर्केका छन्। मस्तिष्कघातको उपचार पछि वेड रेस्टमा रहेका जिसी आज देखि नियमित कार्यमा फर्केको जिसीका प्रेस संयोजक माधव बरालले सामाजिक संजालमार्फत जानकारी दिएका छन् । जिसी साउन १ गते...

आयाल निगम निर्देशकका लागि १७ आकांक्षी(नामावलीसहित)

काठमाडौं । नेपाल आयाल निगमको कार्यकारी निर्देशकका लागि १७ जना आकाङ्क्षीले निवेदन दिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त पदका लागि गत २५ पुसमा आवेदन खुलाएको थियो । २४ पुसदेखि रिक्त रहेको उक्त पदका लागि निवेदन दिन मन्त्रालयले माघ १६ गतेसम्म...

अनलाइन जुवा‘बिङ्गो’ खेल्ने र खेलाउने म्यानेजरसहित ७४ जना पक्राउ

काठमाडौं । अनलाइनमा जुवा ‘बिङ्गो’खेल्ने र खेलाउने म्यानेजरसहित ७४ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–६ बौद्धस्थित एक रेष्टुरेण्टमा प्रहरीले छापा मार्दा उनीहरुलाई जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले प्रकाउ गरेको हो । पक्राउ पर्नेमा बिङ्गो सञ्चालक...

तत्काल दूधको मूल्य बढाउन किसानको माग

चितवन । चितवनका किसानले तत्काल दूधको मूल्य बढाउन माग गरेका छन् । उनीहरुले तत्काल मूल्य वृद्धि नगरिए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । चितवन दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडले पत्रकार सम्मेलन गरी मूल्य बढाउन दबाब दिएको हो ।  १५ देखि २० रुपैयाँसम्म...

फागुन ५ र ६ मा गौतम गोत्रीय तिवारी बन्धुको कुल पूज हुने

पोखरा । कास्की जिल्ला पोखरा महनगरपालिका वडान नम्बर २८ मा पुर्ख्यौली मुल थलो भएका गौतम गोत्रीय तिवारीको कुल पूजा फागुन ५ र ६ गते हुने भएको छ । कुल पूजालाई व्यवस्थापन गर्न इन्द्र प्रसाद जैशी तिवारीको संयोजकत्वमा मुल समिति र ७ उप–समिति गठन गरि पुजाको तयारी...

यस्तो छ आजको मौसम !

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पहाडी भू-भागमा आंशिक बदली रही तराईका भू-भागमा हुस्सु र कुहिरो लागेको छ। सोमबार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक...