आगामी वर्ष विजयादशमीको पर्सिपल्ट (द्वादशी) सम्म दसैं बिदा हुने भएको छ । त्यस्तै, तिहारमा भाइटीकाको भोलिपल्ट पनि बिदा हुने भएको छ । यसअघि टीकाको भोलिपल्ट (एकादशी)सम्म मात्र बिदा हुन्थ्यो । आगामी वर्षका लागि सरकारले नौ दिन चाडपर्व बिदा बढाएको छ । गृह मन्त्रालयको...
काठमाडौं । चुनावअघि नै नेपाल प्रहरी र सशस्त्र प्रहरीमा नयाँ आईजीपी आउने भएका छन् । सशस्त्र प्रहरीमा सरकारले घोषणा गरेको चुनावको मिति ३० वैशाख अघि दुई जना प्रहरी प्रमुख फेरिनेछन् । नेपाल प्रहरीमा रहेका हालका प्रहरी महानिरीक्षक आईजीपी शैलेश थापा क्षेत्रीले...
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय महिला आयोगले पल शाह प्रकरण र पछिल्लो घटनाक्रममा आफ्नो ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएका छन् । दुवैले अनुसन्धान प्रक्रिया प्रभावित पार्ने गरी भइरहेका गतिविधिप्रति ध्यानाकर्षण भएको जनाएका छन् । मानव अधिकार...
काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । बिहान उच्च पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने पहाडी भूभागमा आंशिक बदली छ । तराईमा मौसम सामान्यतया सफा देखिन्छ । दिउँसो पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको...
पोखरा । पोखरा महानगरपालिका २० मौजामा शिव रात्रिको अवसरमा आयोजना गरिएको मेलामा एक जनाको हत्या भएको छ। स्थानीय युवाले आयोजना गरेको मेलामा मदिरा सेवन गरेका गाउँकै युवाबीच झगडा हुदाँ चक्कु हानाहान भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। सोही क्रममा...
काठमाडौं । नेपाल बैंकमा जागिरका लागि आवेदन खुलेको छ । सरकारी स्वामित्वको नेपाल बैंकले लोकसेवा आयोगको सहमतिमा ३०३ स्थायी कर्मचारी पदपूर्तिका लागि आज(शुक्रबार) दरखास्त आह्वान गरेको हो । आयोगले ६२ जना सहायक प्रबन्धक मागेको छ भने सहायक पदमा १५० जनाका लागि...
काठमाडौं । रुस र युक्रेनबीचको युद्धको प्रभाव अन्तर्राष्ट्रिय बजारमा निकै परेको छ। । रुसले युक्रेनमा आफ्ना सेनाको उपस्थिति बढाएर मुख्य शहरमा आक्रमण तीव्र पारेसँगै अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलरसम्म पुगेको छ । बिहीबार...
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले विश्वव्यापी रुपमा चिन्ता र डिप्रेसनका घटना बृद्धि भएको जनाएको छ । डिप्रेसन र चिन्ताका घटनामा २५ दशमलब ६ प्रतिशतले बृद्धि भएको संगठनले जनाएको हो । कोभिडले मानिसको मानसिक स्वास्थ्यमा गम्भीर असर गरेकोले यस्ता...
काठमाडौं । पैसा नदिएको निहुँमा काठमाडौंमा एक व्यक्तिको हत्या भएको छ । काठमाडौंंको बुढानीलकण्ठ–५ थाकथोकमा बुढानीलकण्ठ ४ बस्दै आएका ३२ वर्षीय मानबहादुर राउतको हत्या भएको महानगरीय काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ। हत्यामा संलग्न भएको अभियोगमा स्थानीय...