समाज


लुक्ला विमानस्थल नजिकैको जङ्गलमा भीषण आगलागी, उडान प्रभावित

सोलुखुम्बु। सोलुखुम्बुको तेन्जिङ हिल्लारि विमानस्थल लुक्ला नजिकैको एक वनमा भीषण आगलागी भइरहेको छ। लुक्ला नजिकैको नक्चुङ भन्ने स्थानको वनमा लागेको आगोको धुवका कारण आज बिहान करिब १ घण्टा विमानस्थल नै बन्द भएको नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ। प्राधिकरणको...

लायन्स क्लब अफ पोखरा बाराही टाउनको रक्तदानमा ३१ पिन्ट रगत संकलन

पोखरा । लायन्स क्लब अफ पोखरा बाराही टाउनको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।प्रमुख अतिथि लायन्स क्लब अन्तर्राष्ट्रिय मल्टिपल काउन्सिल चेयरमेन लायन मन बहादुर रोकाले बाराही टाउनका क्लसटर चिफ ला. वसन्त राज सिग्देललाई ब्लड ब्याग हस्तान्तरण...

श्रीमानद्धारा आफ्नै श्रीमती माथि ‘एसिड’ प्रहार

काठमाडौं । भक्तपुरमा श्रीमानले आफ्नै श्रीमतीमाथि ‘तेजाब’ प्रहार गरेका छन् । जिल्ला प्रहरी कार्यालय, भक्तपुरको अनुसार सूर्यविनायक–४, दधिकोटकी ६० वर्षीया पूजा गुभाजुमाथि हानिकारक रसायन प्रहार भएको हो । रसायन प्रहार गरेको अभियोेगका उनका श्रीमान् श्याम गुभाजु...

आज यी स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज सामान्यतया मौसम सफा रहने जनाएको छ। देशमा उल्लेखनीय मौसमी प्रणाली नभएकाले मौसम सफा रहने महाशाखाले जनाएको हो । देशको पहाडी तथा हिमाली भूभागमा भने आंशिक बदली रही हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । कर्णाली...

ड्युटीमा खटिएका प्रहरीले आफैँलाई गोली हाने

कैलालीमा ड्युटीमा खटिएका प्रहरीले आफैँलाई गाली हानेका छन् । जिल्लाको कालाकुण्डा प्रहरी चौकीमा प्रहरी जवानले आफैँलाई गोली हानेर आत्महत्याको प्रयास गरेका हुन् । ड्युटीका क्रममा रहेका झंकर बोहराले शनिबार राति १२ तिर आफैँले बोकेको एसएलआर चिउँडोमा गोली प्रहार...

जनप्रिय माविमा संगठित बन्दै पूर्व विद्यार्थी

जनप्रिय मावि, पोखरा–८ सिमलचौरमा पूर्व विद्यार्थीहरुको साधारण सभा तथा अधिवेशनले सरोजनारायण बरालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा केशवबहादुर थापा, महासचिवमा धिरज थापा, सचिवमा गणेश चालिसे, कोषाध्यक्षमा प्रतिमा पोखरेल...

गण्डकी अपडेटः १७ जनामा संक्रमण,३० जना संक्रमणमुक्त

पोखरा । गण्डकी प्रदेशमा १७ संक्रमित थपिएका छन् । भने ३० जना संक्रमुक्त भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।पछिल्लो २४ घण्टामा २२० जनामा परीक्षण गरिएको निर्देशनालयले जानकारी दिएको छ। संक्रमित हुनेमा कास्कीका ६,मनाङका ३, म्याग्दीका...

धनुषामा गोली चल्योः एक युवक घाइते

जनकपुरधाम । धनुषामा गोली प्रहारबाट एक युवक घाइते भएका छन् । जनकपुरधाम उपमहानगरपालिका–१९ मा गोली भएको गोली प्रहारबाट कमला नगरपालिका ८ निवासी १८ वर्षीय मुकेश मुखिया घाइते भएका हुन् । मामाको किराना पसलमा बसिरहेको बेला उनीमाथि गोली प्रहार भएको धनुषाका प्रहरी...

पल शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति

काठमाडौं । प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति दिएको छ। नाबालिग गायिकामाथि जबरजस्ति करणी गरेको अभियोगमा हिरासतमा रहेका पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको हो । यसअघि उनलाई...