समाज


सुसाइड नोट लेखेर परिवारका ५ जनाले पिए विषः १ को मृत्यु, ४ जना भेन्टिलेटरमा

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–६ रामकोटस्थित डाँडापौवामा सोमबार राति सुसाइड नोट लेखेर एकै परिवारका ५ जनाले विष पिएका छन् । विष पिएका परिवारका ५ जनामध्ये एक जनाको ज्यान गएको छ भने ४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ६२ वर्षीया...

आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसः महिला हिंसा ज्यूँका त्युँ

काठमाडौं । ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर आज विविध कार्यक्रम गरी मनाइँदैछ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने...

देशभर थप ८८ जनामा सङ्क्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौं । देशभर थप ८८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ८ हजार ६३८ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ६६ जना तथा एन्टिजेन विधिबाट २२ जनामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थप ३७६ जना सङ्क्रमणमुक्त...

गण्डकी अपडेटः ५ जनामा संक्रमण, १५ जना संक्रमणमुक्त

पोखरा । गण्डकी प्रदेशमा ५ संक्रमित थपिएका छन् । भने १५ जना संक्रणमुक्त भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।पछिल्लो २४ घण्टामा १३२ जनामा परीक्षण गरिएको निर्देशनालयले जानकारी दिएको छ। संक्रमित हुनेमा कास्कीका १,मुस्ताङका २ र म्याग्दीका...

रेखा थापाको उजुरीमा पक्राउ परे एक युट्युबर

काठमाडौँ । अभिनेत्री रेखा थापाको जाहेरीमा एकजना युट्युब च्यानलका सञ्चालक पक्राउ परेका छन्। सेलेब नेपाल नामको युट्युब च्यानलका सञ्चालक राहुल थापा मगरलाई प्रहरीले सोमबार पक्राउ गरेको हो। पल प्रकरणमा आफ्नो धारणा सार्वजनिक गरेपश्चात सामाजिक सञ्जालमा आफ्नो...

डेढ करोड रकम सहित दुई हुण्डी कारोबारी पक्राउ

पोखरा । काठमाडौंमा गैरकानुनी रुपमा हण्डी कारोबार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। झण्डै डेढ करोड रकमसहित हुण्डी कारोबार गर्ने भारतीय नागरिक अमित कुमार अग्रवाल र काठमाडौं कीर्तिपुर नगरपालिका वडा नं ३ बस्ने २४ वर्षीय बिकी खड्गीलाई महानगरीय अपराध...

गाउँपालिका अध्यक्ष हतियारसहित हिडेपछि स्थानीय त्रसित

सुर्खेत । जाजरकोटको कुसे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत गाउँमा हतियारसहित हिँडडुल गरेपछि स्थानीय त्रसित भएका छन् । आइतबार गाउँपालिका–६ स्थित घरंगामा बन्दुक बोकेका उनका सहयोगीको तस्वीर सार्वजनिक भएको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भएको तस्वीरमा...

गण्डकीका खानेपानी मन्त्री हरिशरण आचार्य सवार गाडी दुर्घटना

गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्य सवार गाडी दुर्घटनामा परेको छ । तनहुँमा सोमबार बिहान तनहुँको व्यास नगरपालिका–१ सुगम पेट्रोल पम्प अगाडी मन्त्री आचार्य सवार गाडी दुर्घटनामा परेको हो । मोटरसाइकललाई जोगाउन खोज्दा तीव्र गतिमा...

ललितपुरमा दुई दिने शिशुसहित एकै परिवारका ५ जना मृत भेटिए

काठमाडौं । ललितपुरको नल्लुमा २ दिने शिशुसहित एकैपरिवारका ५ जना मृत अवस्थामा भेटिएका छन् । ४ जनाको घटनास्थल र एक जनाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको महानगरीय अपराध महाशाखाले जनाएको छ। कोञ्ज्योसोम गाउँपालिका वडा नम्बर ४ स्थित नल्लुमा सोमबार...