समाज


गण्डकी अपडेटः ३२० जनाको परीक्षण गर्दा १३ जनामा संक्रमण

पोखरा । गण्डकी प्रदेशमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ३२० जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ।भने सोही समयमा २१ जना संक्रणमुक्त भएका छन् । संक्रमित हुनेमा...

निर्माण भएको ६० वर्षपछि बलेवा विमानस्थलको कालोपत्र

बागलुङ । निर्माण भएको झन्डै ६० वर्षपछि बलेवा विमानस्थल कालोपत्र गरिएको छ । नियमित जहाज सञ्चालन गर्ने लक्ष्यसहित बलेवा विमानस्थल कालोपत्र गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिले बताएका छन् । तीन वर्षअघिदेखि निर्माण थाले पनि कोरोना सङ्क्रमणले...

पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । जनताको ढाड सेक्ने गरि हप्ता दिन हप्ता दिनमै पेट्रोलियम पदार्थको मूल्य बढ्न थालेपछि मुल्य नियन्त्रण गर्न सरकारलाई संघीय संसद् प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले निर्देशन दिएको छ । समितिको बुधबार बसेको बैठकले पेट्रोलियम...

डेङ्गुको निःशुल्क पिसिआर परीक्षण सुरुः यी हुन डेङ्गुका लक्षण

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जिका, डेङ्गु र चिकनगुनिया रोगको निःशुल्क पिसिआर परीक्षण सुरु गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट निःशुल्क पिसिआर परीक्षण सुरु गरिएको जानकारी दिए । उनले...

सुनको भाउमा नयाँ रेकर्डः आज तोलाको १ लाख ५ हजार ५००

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड तोडेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि सुनको मुल्य प्रति तोला १ लाख ५ हजार ५ सय तोकिएको छ । यो हालसम्मकै महँगो मुल्य हो । मंगलबार छापावाल सुन तोलाको एक लाख तीन हजारमा कारोबार...

विद्यार्थीको मृत्यु पछि लमजुङको सिउँडीबारमा अनिश्चितकालीन कर्फ्यू

लमजुङ । लमजुङको सिउँडीबार क्षेत्रमा आज बिहानैदेखि अनिश्चितकालीन कर्फ्यू लगाइएको छ। सुन्दरबजार नगरपालिका–९ को सिउँडीबारस्थित फ्युचरस्टार आवासीय माध्यमिक विद्यालयका विद्यार्थी सनिज श्रेष्ठको पौडी खेल्ने क्रममा मंगलबार दिउँसो मर्स्याङदी नदीमा डुबेर ज्यान...

पल शाहलाई तनहुँबाट लगियो गैंडाकोट

नाबालिग बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई इलाका प्रहरी कार्यालय गैंडाकोट पुर्‍याइएको छ । तनहुँ प्रहरीमा बलात्कारको जाहेरी दिएकी किशोरीले गैंडाकोटको एक रिसोर्टमा पनि शाहले बलात्कार गरेको भन्दै दुई साताअघि गैंडाकोट प्रहरीमा पनि जाहेरी दर्ता गरेकी...

थप १ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको ज्यान गयो

काठमाडौं । नेपालमा थप १ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ६ सय ३८ पिसिआर परिक्षणका क्रममा ७४ जना र २ हजार ७ सय ५८ एन्टीजेन परिक्षणका क्रममा १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै...

वलिउड अभिनेत्री सोनाक्षीविरुद्ध पक्राउ पुर्जी जारी

वलिउड अभिनेत्री सोनाक्षी सिन्हा विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । उनीमाथि ३७ लाख भारतीय रुपैँया लिएर इभेन्टमा नगएको आरोप लगाइएको छ। बलिउड हंगामाका अनुसार सोनाक्षीलाई २५ अप्रिलमा अदालतमा हाजिर हुन भनिएको छ। उनीमाथि ४२०, ४०६ धारा लगाइएको छ। सोनाक्षीले...