समाज


गण्डकीबाट ४६ हजार १९१ विद्यार्थीले एसइई दिदैँ : कुन जिल्लाका कति ? (संख्यासहित)

उमा वि क। भोलि(वैशाख ९)गते शुक्रबारबाट सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा(एसइईमा) गण्डकी प्रदेशबाट ४६ हजार १ सय ९१ जना विद्यार्थी सहभागी हुदैँछन् । भोलि बिहान ८ बजेबाट सुरु हुन लागेको एसइई परीक्षाको सम्पुर्ण तयारी पूरा भएको जनाउँदै शिक्षा विकास निर्देशनालय...

एसइई परीक्षा भोलिदेखि , तयारी पूरा

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइईको) भोलि(शुक्रबार)देखि सुरु हुदैँछ । भोलि बिहान ९ बजेदेखि देशभर एकैसाथ सुरु हुने एसइईको सम्पूर्ण तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। यस वर्ष स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै...

सेनाको ब्यारेक भित्र गोली चल्दा घाइते भएकी सिपाहीको मृत्यु

कपिलवस्तुको बुद्धमूमि नगरपालिका गोरुसिङ्गेस्थित समसेर दल गणभित्र आफैले बाकेको हतियारले आफैलाई गोली हान्दा गम्भीर घाइते भएकी (सैनिक जवान) सिपाहीको मृत्यु भएको छ। भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा २४ वर्षीया सिपाही कोपिला राजवंशीको मृत्यु भएको हो । बुधबार...

स्वास्थ्य मन्त्रालयको आग्रह : कोरोना महामारीको जोखिम कायमै छ, स्वास्थ्य मापदण्ड पालना गरौँ

पोखरा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गदै संख्यात्मक रुपमा संक्रमण केहि कम भएको जस्तो देखिए पनि महामारीको जोखिम कायमै रहेको...

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

रुपन्देहीमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ । रुपन्देहीको सियारी गाउँपालिका–२, कुट्टामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको हो । मोटरसाइकल चालक स्थानीय २५ वर्षीय रामनिवास बेलदार र पछाडि सवार ५० वर्षीय रामायण पासीको मृत्यु...

नेपालमा ७४ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा

 काठमाडौं । ७४ वर्षपछि नेपालमा अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा सञ्चालनमा आएको...

आज नेपाल आउँदै डब्ल्युएचओका महानिर्देशक गेब्रेयसस : यस्तो छ कार्यक्रम

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस आज नेपाल आउँदैछन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा आज नेपाल आउन लागेका उनले वैशाख १० गतेसम्म नेपाल भ्रमण गर्नेछन् । राष्ट्रपति विद्यादेवी...

सिन्धुलीमा पहरीमाथि प्रदर्शनकारीको ढुंगामुढा : ११ प्रहरी घाइते

सिन्धुली । बोलेरोको ठक्करबाट पैदलयात्रीको ज्यान गएपछि बीपी राजमार्ग स्थितको क्षेत्र तनावग्रस्त बनेको छ । पैदल यात्रीको मृत्युपछि स्थानीयले अवरुद्ध पारेको बीपी राजमार्ग खुलाउन गएका प्रहरीमाथि प्रर्दशनकारीले ढुंगामुढा प्रहार गरेका छन् । बन्दकर्ताहरुको...

कानुन नबनाई ढुंगा, गिटी निकासी नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले कानुन नबनाई ढुंगा, गिटी र बालुवा निकासी नगर्न सरकारलाई आदेश दिएको छ । तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा गिटी, ढुंगा, बालुवा निकासी गर्ने व्यवस्था राखेपछि त्यसको विरोधमा अधिवक्ता शैलेन्द्र अम्बेडकरसमेतले...