समाज


स्वतन्त्र उम्मेदवार उठाएको निहुँमा युवकको हत्या !

जनकपुरधाम । सप्तरीमा एक युवकको हत्या भएको छ । स्वतन्त्र उम्मेदवारी दिन सघाएको निहुँमा सप्तरीको खडक नगरपालिका ४ का स्थानीय २५ वर्षीय सन्तलाल पासवानको हत्या भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । आसन्न स्थानीय निर्वाचनका लागि सोही नगरपालिकाको ४...

बिहानै मोटरसाइकल दुर्घटना : २३ वर्षीय युवकको घटनास्थलमै मृत्यु

म्याग्दी । म्याग्दीमा एका बिहानै भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ । मालिका गाउँपालिका–६ बाङ्गेपहिरोमा भएको मोटरसाइकल दुर्घटनामा ​ मालिका गाउँपालिका–५ गरजराका २३ वर्षीय भविन्द्र किसानको मृत्यु भएको प्रहरीले जनाएको छ। दरवाङदेखि बाबियाचौरतर्फ...

बिहेमा झडप हुँदा २७ वर्षीय युवकको मृत्यु

राजविराज । सप्तरीमा बिहेमा झडप हुँदा एक युवकको ज्यान गएको छ । डिजे बनाउने विषयमा भएको विवादमा खडक नगरपालिका वडा नम्वर ४ पंसेराका २७ वर्षीय सन्तलाल पासवानको ज्यान गएको हो । सोमबार भएको झडपमा घाइते भएका उनको आज (बुधबार) उपचारको क्रममा मृत्यु भएको जिल्ला...

अब हप्तामा दुई दिन बिदा

काठमाडौं । अब हप्तामा दुई दिन सार्वजनिक बिदा हुने भएको छ। हिजो मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । अब शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा हुनेछ ।  सो निर्णय आगामी जेठ १ देखि लागू हुने सरकारले जनाएको...

यी १० प्रकारका सामान आयातमा सरकारले लगायो रोक (सूचीसहित)

काठमाडौं । व्यापार घाटा निरन्तर घट्न थालेपछि सरकारले सामान आयातमा हस्तक्षेपकारी निति लिएको छ । बाणिज्य बैंकहरुलाई मौखिक निर्देशनमार्फत रोक लगाइएको केही बस्तुको आयातलाई सरकारले औपचारिक रुपमा बन्देज लगाएको हो। सरकारले राजपत्रमा एक सूचना जारी गर्दै २०७९...

कास्की जिल्ला प्रशासनअघि निर्माण व्यवसायीको धर्ना

कास्की । यहि आइतबारदेखि काम ठप्प पारेर देशभरका निर्माण व्यवसायी आन्दोलित बनेका छन् । यता कास्की जिल्लाका निर्माण व्यवसायीले गण्डकी प्रदेश प्रमुख र जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । उनीहरुले हिजो(मंगलबार)एक घण्टा धर्ना दिएका हुन् । महासंघका केन्द्रीय...

दाइजो नदिएको भन्दै निर्घात कुटपिट

काठमाडौं । सप्तरीमा दाइजो नदिएको भन्दै महिलामाथि निर्घात कुटपिट भएको घटना बाहिरिएको छ। सप्तरी जिल्ला अदालतले घरेलु हिंसा मुद्दामा अन्तरिम संरक्षणात्मक आदेश दिएपछि घरमा बास पाएकी महिलामाथि निर्घात कुटपिट भएको छ। आफन्तबाटै कुटिएर गम्भीर घाइते भएकी जिल्लाको...

देशभर तातो हावा : ‘लु’ बाट बच्न दिउसो घरबाट ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । केही दिनदेखि देशभर गर्मी बढेको छ । गर्मीयाम बढेसँगै तराईसगै देशका अधिकांश स्थानमा तातो हावा चल्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा (लु)बाट बच्नको लागि सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै लुबाट...

ट्रकमा मोटरसाइकल ठोक्किदाँ दुर्घटना, तीन जनाको मृत्यु

धनुषा । धनुषामा ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यू भएको छ । मंगलबार क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ स्थित सिन्धुली टोलमा ट्रकमा मोटरसाइकल ठोक्किँदा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बस्ने अन्दाजी १९ वर्षिय सुमित टिण्डेवालसहित तीन जना...