काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्ति विरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आज(बुधवार) सुनुवाइ हुँदै छ । मन्त्रिपरिषद्ले नेपाल प्रहरीको २९ औँ आईजीपीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट भएका अतिरिक्त महानिरीक्षक ९एआईजी० विश्वराज पोखरेलले वैशाख...
दाङ । दाङको बबई गाउँपालिकामा बाढीले बगाउँदा किशोरीको मृत्यु भएको छ । बबई-४ स्थित हस्तनापुरको चाईकेरे चोकदेखि पुर्व तिरको चिरामा आएको बाढीले बगाउँदा १५ वर्षीया सन्ध्या परियारको मृत्यु भएको इलाका प्रहरी कार्यालय हापुरे जनाएको छ । बाढीले बगाउँदा गम्भीर...
काठमाडौं । मकवानपुरको बकैया गाउँपालिकामा सोमबार लोडर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । निजगढ–काठमाडौँ द्रुतमार्ग (फास्ट ट्रयाक)अन्तर्गत बकैया –११ घट्टेपाखा र लेनडाँडा नजिकै लोडर दुर्घटना हुँदा तीन चिनियाँ नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...
गोरखा । गोरखामा दुलही लिएर फर्केको जिप दुर्घटना हुदाँ तीन जनाको ज्यान गएको छ। दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका–५ चनौटे घर भएका ५० वर्षीया देवी पोखरेल, नवलपुर जिल्ला कावासोती नगरपालिका–१४ का ८० वर्षीय कृष्णप्रसाद सिग्देल...
काठमाडौं । आज अक्षय तृतीया पर्व । अक्षय फल प्राप्ति होस् भन्ने कामनाका साथ हिन्दुधर्मालम्बीले यो पर्व मनाउने गर्छन्। यस तिथिमा पितृ तर्पण गरिन्छ ।आजको दिन जौको सातु खाने चलन पनि छ । । वैशाख शुक्लपक्ष तृतीयाका दिन दालचिनी ल्वाङ सुकुमेल अलैंची मह चिनी सख्खर...
काठमाडौं । आज देशभरका मुस्लिम समुदायले ईदउल फित्र पर्व मनाउँदै छन् । ईदको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ । अरबी पात्रो हिजरी संवत अनुसार दशौं महिना (सौवाल) को पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद...
काठमाडौं । नेपाल प्रहरीका आईजीपी धिरज प्रताप सिंह र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले दर्ज्यानी चिन्ह लगाएका छन् । सोमबार गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव टेकनरायण पाण्डेले नवनियुक्त आईजीपीहरुलाई फुली लगाएका हुन् । मन्त्रीपरिषद्ले आइतबार...
पोखरा । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भू(भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ। त्यसैको प्रभावले देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ । प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश...
काठमाडौं । सरकारले प्रहरी महानिरीक्षकमा एआईजी धीरजप्रताप सिंहलाई बढुवा गरेपछि जेष्ठताको आधारमा अघि रहेका एआईजीद्वय विश्वराज पोखरेल र सहकुलबहादुर थापा न्यायका लागि सर्वोच्च अदालत जाने भएका छन् । सिनियरलाई पन्छाएर एक महिनाअघि मात्र बढुवा भएका सिंहलाई आईजीपीमा...