समाज


सहमतिमै सम्बन्ध राखी बलात्कारको झुठो आरोप लगाउने युवतीलाई जेल सजाय

धनगढी । सहमतिमै सम्बन्ध राखी बलात्कारको झुठो मुद्दा लगाउने युवतीलाई जेल सजाय सुनाइएको छ। जिल्ला अदालत अछामले बलात्कारको झुठा आरोप लगाएको भन्दै कमलबजार नगरपालिकाकी(१९ वर्षीया युवतीलाई साढे तीन वर्ष कैद सजाय सुनाएको हो । जिल्ला न्यायाधीश नवीनकुमार जोशीको...

टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु

काठमाडौं । काठमाडौंमा टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएको छ । आज बिहान ८ः ३० बजे टिपरको ठक्करबाट गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट स्थानीय वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत सृष्टि र श्रेया घिसिङको ज्यान...

पोखराबाट हुने उडानहरु ठप्प : भिजिबिलिटी ४ हजार मिटर

काठमाडौं । खराब मौसमको कारण बिहान केहीबेर खुलेको पोखरा विमानस्थल अहिले पुन : बन्द भएको छ । बिहान जोमसोमका लागि दुइ वटा उडान भएपनि कम भिजिबिलिटीका कारण अहिले उडान स्थगित गरिएको पोखरा विमानस्थलका सुपरभाइजर डोरबहादुर बस्नेतले केन्द्रखबरलाई जानकारी दिए । बस्नेतको...

पोखरामा एकाबिहानै दुर्घटना : नयाँ गाउँकी १८ वर्षीया अन्जना पाईजाको मृत्यु , एक घाईते

पोखरा । पोखरा महानगरपालिका–८ सभागृह चोकमा आज एका बिहानै सवारी दुर्घटना हुदाँ एकको ज्यान गएको छ भने एक जना घाईते भएकी छिन् । आज बिहान करिब ६ बजेको समयमा ट्रकले स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालक पोखरा १५ नयाँ गाउँकी १८ वर्षीया अन्जना पाईजाको मृत्यु भएको...

लेखनाथमा मौरीपालन विषयको सिप विकास तालिम सुरु

लेखनाथ । लेखनाथ उद्योग बाणिज्य संघ र व्यवसायीक सिप तथा तालिम परिषद CTEVT गण्डकी प्रदेशको आयोजनामा मौरी पालन विषयको सिप विकास तालिम सुरु भएको छ । आज सोमबार देखि लेखनाथ उद्योग वाणिज्य संघको तालिम कक्षमा सुरु भएको तालिम १२ दिन सम्म सञ्चालन हुने लेउवाले जनाएको...

दुग्ध विकास संस्थानको महाप्रबन्धकमा सञ्जीव झा

काठमाडौं । सरकारले दुग्ध विकास संस्थानको महाप्रबन्धकमा सञ्जीव झालाई नियुक्त गरेको छ । आज(सोमबार) बसेको मन्त्रिपरिषदको बैठकले कृषि मन्त्रालयको प्रस्तावमा झालाई संस्थानको रिक्त महाप्रबन्धक पदमा नियुक्त गरेको हो । त्यस्तै सोमबारकै बैठकले राजश्व अनुसन्धान...

नेपाली सेनामा खुल्यो जागिर (सूचनासहित)

काठमाडौं । नेपाली सेनामा जागरिको अवसर खुलेको छ । भर्ना छनौट निर्देशनालयले लेखा उप सेनानी प्राड उप सेनानी, पाइलट उप सेनानी र विभिन्न ट्रेडका प्राविधिक अधिकृत पदहरूको लागि दरखास्त आव्हान गरेको हो । पहिलो पटक चैत १४ गते प्रकाशित सूचनामा नेपाली सेनामा रिक्त...

एक दुई स्थानमा चट्याङसहित मेघगर्जन वर्षाको सम्भावना

काठमाडौं । केही दिन खुलेको आकाश आज भने धुम्मिएको छ । मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा...

बार अध्यक्षका लागि अधिवक्ताद्वय श्रेष्ठ र घिमिरेले गरे उम्मेदवारी घोषणा

काठमाडौं । आगामी चैत्र १९ गते हुन लागेको नेपाल बार एसोसिएसनको निर्वाचनमा वरिष्ठ अधिवक्ता अमिता लक्ष्मी सैंजु श्रेष्ठ र अधिवक्ता उद्धवचन्द्र घिमिरेले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । पेसागत स्वतन्त्रतर्फबाट केन्द्रीय अध्यक्ष पदका लागि आज...