समाज


नेपालकै कान्छी अभियन्ता पर्वतकी दुर्गा उत्कृष्ट अभियन्ता पुरस्कारबाट पुरस्कृत

पोखरा। पर्वतको जलजला गाउँपालिका वडा नम्बर ७ कि दुर्गा आचार्य उत्कृष्ट अभियन्ता पुरस्कार २०७९ बाट पुरस्कृत भएकी छिन् । राष्ट्रिय सुचना आयोगले गरेको कार्यक्रममा हालका उपराष्ट्रपति नन्द किशोर पुनले उनलाई उत्कृष्ट अभियान्ताको पुरस्कार प्रदान गरेका हुन् । उक्त...

आज बेलुकासम्म सबै जिल्लामा मतपत्र पुग्ने

काठमाडौं । निर्वाचन आयोगले आज बेलुकासम्ममा सबै जिल्लामा मतपत्र पुग्ने बताएको छ। मधेस प्रदेशका ८ जिल्ला बाहेक अरु जिल्लामा यसअघि नै मतपत्र ढुवानी भइसकेको छ । आज बेलुकासम्ममा सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी...

घरमा आगो लाग्दा साढे दुई वर्षीया बालिकाको मृत्यु, आमा बुबा घाइते

भोजपुर। भोजपुरमा आगलागीमा परेर साढे दुई वर्षीया बालिकाको ज्यान गएको छ । षडानन्द नगरपालिकामा रहेको बोया बिहीबारे बजारमा भएको आगलागीमा परेर साढे २ वर्षीया बालिकाको ज्यान गएको हो। बालिकाका आमा बुबा घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। आगलागीमा...

पाल्पामा घर जल्दा वृद्धको मृत्यु

पाल्पा । पाल्पामा घरमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका वडा नं. ४ का ७९ वर्षीय मानबहादुर सोमै रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । सोमै घरमा एक्लै बस्दै आएका थिए । उनको घरमा गएराति करिब एक...

पोखरासहित आसपासका भेगमा बिहानैदेखि वर्षा

पोखरा । पोखरा सहित आसपासका भेगका बिहानैदेखि पानी परिरहेको छ । हाल नेपालमा स्थानीय वायु र भारतको मध्य प्रदेश देखि पश्चिम बङ्गालको समथर भू-भागमा बनेको न्यून चापीय प्रणाली प्रभाव रहेको छ।सोही प्रभावको कारण मौसम बदली भइरहेको छ । अहिले बागमती प्रदेश र गण्डकी...

एआईजी विश्वराजको रिटमा कारण देखाउ आदेश जारी

काठमाडौं । आईजीपी नियुक्तीमा असन्तुष्टि जनाउँदै रिट दायर गरेका विश्वराज पोखरेलको रिटमा कारण देखाउ आदेश जारी भएको छ । सर्वोच्च अदालतले आईजीपी नियुक्तिमा वरिष्ठता मिचेर आफूमाथि अन्याय गरेको भनी एआईजी पोखरेलले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अश्वीकार गरेको...

नेपाललाई अमेरिकाको ७९ अर्ब ७१ करोड अनुदान

काठमाडौं । नेपाललाई अमेरिकाले ७९ अर्ब ७१ करोड अनुदान सहयोग गर्ने भएको छ । मध्यम आययुक्त देशमा स्तरोन्नति गर्ने सरकारको लक्ष्यमा सघाउन संयुक्त राज्य अमेरिकाले सो अनुदान सहयोग गर्ने भएको हो । अनुदान सहयोगसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयमा बिहीबार आयोजित...

उच्च अदालतद्धारा पलका सहयोगीलाई धरौटीमा छाड्ने जिल्लाको आदेश माग

पोखरा । पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहका सहयोगी कृष्ण जोशीलाई थुनामुक्त गर्ने जिल्ला अदालतको आदेश उच्च अदालत पोखराले मागेको छ । बालिका जबर्जस्ती करणीको आरोप लागेपछि जिल्ला अदालत तनहुँ र जिल्ला अदालत नवलरासी पूर्वको आदेशमा पल हाल थुनामा छन्...

आईजीपी नियुक्ति विरुद्धको रिटमा बहस सकियो : कसको पक्षमा आउँला आदेश ?

काठमाडौं । एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमाथि बहस सकिएको छ । नेपाल प्रहरीको आईजीपी नियुक्ति विरुद्ध पोखरेलले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथिको बहस केही बेर अघि सकिएको हो । एआईजी विश्वराज पोखरेलले सोमबार दायर गरेको रिटमाथिको बहस न्यायाधीश सुष्मालता...