चितवन । चितवनमा छुरा प्रहारबाट एक युवकको हत्या भएको छ । भरतपुर महानगरपालिका–१२ का अनिल परियारलाई अज्ञात समूहले छुरा प्रहार गर्दा उनको मृत्यु भएको हो । छुरा प्रहारबाट घाइते भएका परियारलाई अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...
काठमाडौं । स्थानीय तह निर्वाचन सुरक्षामा खटिएका पाँच जना म्यादी प्रहरीको मृत्यु भएको छ । एक जनाले आत्महत्या गरेकी छन् । ड्युटीमा खटिएकाहरुमध्ये काठमाडौं, हुम्ला, सिन्धुपाल्चोक र नुवाकोटमा एक(एक जना म्यादी प्रहरीको मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालले...
काठमाडौं । यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचन अन्तर्गत हुन लागेको मतदानको दिन सबै आन्तरिक उडान बन्द हुने भएको छ। वायुसेवा सञ्चालक संघ, नेपालले मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान बाहेकका सबै नियमित आन्तरिक सेवा बन्द...
काठमाडौं। सरकारले निर्वाचनमा सुरक्षामा खटिएको बेलामा सुरक्षाकर्मीको मृत्यु भए परिवारलाई २० लाख रूपैयाँ सहयोग गर्ने भएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा निर्वाचन सुरक्षामा खटिने म्यादी प्रहरीसहितका सुरक्षाकर्मीको...
काठमाडौं । अन्ततः निजी हवाई कम्पनीहरु दैनिक १८ घण्टासम्म उडान भर्न तयार भएका छन् । यसअघि नेपाल नागरिक उड्ययन प्राधिकरणले रात्रीकालिन उडान सेवा समेत सञ्चालन गर्ने गरि आन्तरिक उडानमा दैनिक १८ घण्टाको उडान सेड्युल पठाएपछि आक्रोशित भएका हवाई कम्पनीहरु सम्पूर्ण...
घोराही । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘जुत्ता हान्छु’ भनेर सामाजिक सन्जालमा लेख्ने दाङका एकजना पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर उपमहानगर– ३ बस्ने यज्ञ बहादुर बुढालाई पक्राउ गरिएको जिल्ला...
लमजुङ । लमजुङमा निर्वाचन अवधिभर मदिरा पदार्थ बिक्री वितरण तथा सेवन गर्न रोक लगाइएको छ । ३० वैशाख हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि जिल्लामा मादकपदार्थ बिक्री वितरण तथा सेवन गर्न रोक लगाइएको...
काठमाडौं । नेपालमा खेतीयोग्य जमिनमा ३० मात्रै सिंचाईको व्यवस्था भएको तथ्यांक सार्वजनिक गरिएको छ । नेपाल कृषि अनुसन्धान परिषदले आफ्नो ३१ औं वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा जो जानकारी गराइएको हो । सिँचित जमिन...
बुटवल । रोटरी क्लव अफ बुटवलले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा नेपाल) मा स्थापना गरिएको अक्सिजन जेनरेशन प्लाण्टको निरीक्षण गरेको छ । क्लवको १४ सय १३ औं बैठकको अवसर पारेर क्लवका पदाधिकारी तथा सदस्यहरुले शनिबार अक्सिजन प्लान्टको निरीक्षण गरका हुन्...