दाङ । झाडापखालाबाट तुलसीपुरमा एक बालकको मृत्यु भएको छ भने चार जना बिरामी परेका छन् । मृत्यु हुनेमा उपमहानगरपालिका–११ उरहरि निवासी तिलक पुनका साढे दुई वर्षका छोरा अनमोल पुन रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जानकारी दिएको छ । अनमोललाई उपचारका लागि...
सरकारले हप्तामा दुई दिन बिदा दिने सूचना राजपत्रमा प्रकाशित गरेको छ । जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गृहमन्त्रालयले राजपत्रमा प्रकाशित गरेको हो । सूचनामा शिक्षण संस्थामा दिइने बिदाका विषयमा भने केही उल्लेख छैन। दसैँतिहारका सार्वजनिक बिदाबाहेक...
काठमाडौं। एनसेलले स्थानीय तह चुनावलाई लक्षित गर्दै आकर्षक अफर ल्याएको छ। अफरमा ग्राहकहरुले एनसेल एप मार्फत आफ्नो ब्यालेन्स रिचार्ज गर्दा बोनस स्वरुप ५० एमबीदेखि ५०० एमबी डेटा पाउने भएका छन्। एनसेलले यो अफर वैशाख २३ गतेबाट लागू गरिसकेको जनाएको छ। जसअन्तर्गत...
काठमाडौं । स्थानीय तह निर्वाचनको मौन अवधि आज मध्यरातिबाट सुरु हुँदै छ । आज मध्यराति १२ बजेदेखि मतदानको दिन वैशाख ३० गते १२ बजेसम्मको अवधिलाई मौन अवधि मानिएको छ ।आज मध्यरातदेखि चुनावी प्रचारप्रसारमा रोक लगाइन्छ । यो अवधिमा निर्वाचनलाई प्रभावित पार्ने कुनै...
काठमाडौं । सरकारले स्थानीय तह निर्वाचन हुने दिन वैशाख ३० गते सार्वजनिक विदा दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । त्यस दिन नेपाल राज्यभरिका...
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मतदानको दिन देशभर वर्षाको सम्भावना रहेको भन्दै सचेत गराएपछि निर्वाचन आयोगले तयारी गर्न सबै पालिकालाई आग्रह गरेको छ । निर्वाचन आयोगले मतदान र मतगणनास्थललाई वर्षाको पानीबाट जोगाउन पालको व्यवस्था गर्न आग्रह गरेको छ । ‘वर्षाको...
वालिङ । स्याङ्जामा मान्छेलाई आक्रमण गर्नेे चितुवालाई मारेका छन् । स्याङ्जाको हरिनास गाउँपालिका वडा नम्बर ६ क्याक्मी कोटथोक गाउँमा मान्छेलाई आक्रमण गर्ने चितुवालाई स्थानीयले आज बिहान मारेका हुन् । बस्तीमा चितुवा छिरेसँगै स्थानीयले धपाउन खोज्दा मान्छेमाथि...
काठमाडौं । ठगी आरोपमा प्रहरी हिरासतमा रहेका इच्छाराज तामाङको सीटीसी मल लिलामी हुने भएको छ । काठमाडौंको सुनधारास्थित सीटीसी मल लिलामी हुने भएको हो । मल निर्माणका लागि लिइएको ऋण नतिरेपछि कर्मचारी सञ्चयकोषले उक्त मल लिलाम बिक्री गर्ने भएको हो । सोमबार एक...
काठमाडौं । युरोप पठाइदिन्छु भन्दै करोडौं रकम ठगेको पाइएको छ । आकर्षक तलब र सेवासुविधा दिलाउने लोभमा अवैध रूपमा रोजगारीका लागि युरोप पठाउने ७ करोड ठग्ने एक व्यक्तिसहित दुई कन्सल्टेन्सीविरुद्ध वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर...