मुगु । मुगुमा ३ जना किरियापुत्रीले मतदान गरेका छन् । मुगुको खत्याड गाउँपालिका -८ सुकाढिक गाउँका ३ दाजुभाइले आमाको किरिया बसेका बेला मतदान गरेका छन् । किरिया बसेका दाजुभाइमा खत्याड गाउँपालिका – ८ सुकाढीकका ५६ वार्षीय कवीराज कार्की, माइला भाइ वीरबहादुर...
हुम्ला । हुम्लाको चंखेली गाउँपालिका-२ स्थित महादेव मतदान केन्द्रमा झडप भएको छ । गठबन्धन र स्वतन्त्र पक्षबीच झडप भएको हो । झडपमा परी मतदान केन्द्रका मतदान अधिकृतसहित २ जना घाइते भएका छन् ।घाइते हुनेमा मतदान अधिकृत कृष्णप्रसाद आचार्य र कार्यालय सहयोगी तथा...
बारा । बारामा मतदानको क्रममा दुई पक्षविच झडप हुदाँ एक जना घाईते भएका छन् । बाराको देवताल गाउँपालिका वडा ७ मा मतदानका क्रममा झडप भएको हो । झडपमा एक मतदाताको टाउकोमा चोट लागेको प्रत्यक्षदर्शीले बताएको जनाइएको छ । झडपपछि मतदान रोकिएको बाराका प्रमुख जिल्ला...
सल्यान । राप्ती राजमार्ग अन्तर्गत तुलसिपुर उपमहानगरपालिकाको रानागाउँ नजिकै एम्बुलेन्स र बोलेरो गाडी ठोक्किँदा सल्यानका संघीय सांसद टेकबहादुर बस्नेत सहित १० जना घाइने भएका छन् । सल्यानबाट दाङतर्फ जाँदै गरेको संघीय सांसद टेकबहादुर बस्नेत चढेको बा ८ च ६९२५...
काठमाडौं । डोटीमा एका बिहानै बस दुर्घटना हुदाँ कम्तिमा २५ जना घाईते भएका छन् । डोटीको पूर्वीचौकी गाउँपालिका(४ सानागाउँमा बस दुर्घटना भएको हो । कैलालीको धनगढीबाट बाजुराका लागि छुटेको सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस बिहीबार बिहान दुर्घटनामा परेको हो । दुर्घटनाको...
काठमाडौं । चालु आर्थिक वर्षमा रेमिट्यान्स आप्रवाह घटेको छ । चालू आर्थिक वर्षको ९ महिनामा विदेशबाट आप्रवाह हुने रेमिट्यान्स (विप्रेषण०)०.६ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांक उल्लेख गरिएको छ । तथ्यांक अनुसार गत वर्षको सोही अवधिको तुलनामा...
काठमाडौं । आगामी जेठ १ गतेदेखि बैंकहरू पनि सातामा दुई दिन बन्द हुने भएका छन् । यसअघिको सरकारी निर्णय सातामा दुई दिन, शनिबार र आइतबार विदा दिने निर्णय भएसँगै बैंकहरू पनि सो दिन बन्द हुने भएका हुन् । बुधबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले सरकारी निर्णय...
काठमाडौं । स्थानीय तह निर्वाचनको मौन अवधी शुरु भएसँगै स्थानिय प्रशासनले मदिरा बेच्न रोक लगाएको छ । वैशाख २७ को मध्यरातबाट मदिरा बिक्री वितरण तथा सेवन नगर्न काठमाडौं जिल्ला प्रशासनसहित अधिकांश जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेका छन् । मौन अवधिमा...
काठमाडौं । देशभरका सबै मतगणनास्थलमा सीसीटिभी क्यामेराबाट निगरानी गर्न असम्भव हुने निर्वाचन आयोगले जनाएको छ । सबै मतगणना स्थलमा सीसीटीभी जडान सम्भव नभएपछि भीडीओ रेकर्ड भने गरिने आयोगले जनाएको छ । निर्वाचन आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय...