समाज


आज रामनवमी, श्रद्धा र भक्तिपूर्वक मनाइँदै

पोखरा । आज चैत्र शुक्ल नवमी अर्थात रामनवमी । आजका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने‘‘रामनवमी’ पर्व देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान्...

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

इलाम । इलामको चुलाचुली गाउँपालिकामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । चुलाचुली गाउँपालिका–३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर थुकुङ राईको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । बिहान मर्निङ वाकमा निस्किएका उनलाई जङ्गली हात्तीले आक्रमण गरेको थियो...

जंगलमा युवती मृत फेला : शव नजिक ब्लेड र विष भेटियो

काठमाडौं । काठमाडौंको एक जंगलमा एक छात्रा मृत भेटिएकी छिन् । चावहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत नीला राई मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । भोजपुरको हतुवागढी गाउँपालिका–२ घर भएकी २७ वर्षीया राई बिहिबार गोकर्णेश्वर नगरपालिका–३...

महावीर पुनलाई बेलायतको विश्वविद्यालयमा सम्मान

काठमाडौं । बेलायतको युनिभर्सिटी अफ सेन्ट्रल लकांशायरले बिज एजुकेशनको आयोजनामा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं नेपाली वैज्ञानिक डा. महावीर पुन मगरलाई सम्मान गरेको छ। डा पुनले नेपालको खोज, अनुसन्धान तथा प्रविधिको क्षेत्रमा पुर्‍याएको योगदान र...

आज छैटौँ स्वास्थ्य बीमा दिवस : झन्डै ५३ लाख नागरिक स्वास्थ्य बीमामा सहभागी

काठमाडौं । नेपालमा स्वास्थ्य बीमा लागू भएको आज ६ वर्ष लागेको छ। पाँच वर्षअघि सुरु भएको स्वास्थ्य बीमा कार्यक्रममा अहिलेसम्म झन्डै ५३ लाख नागरिक सहभागी भएका छन् । ती बिमितमध्ये २० लाख ८९ हजारले बीमामार्फत स्वास्थ्य सेवा लिएका स्वास्थ्य बीमा बोर्डले जनाएको...

संस्थागत श्रम स्वीकृति पनि अब अनलाइनबाट मात्रै

काठमाडौं । संस्थागत श्रम स्वीकृति अब अनलाइनबाट मात्रै हुने भएको छ । वैदेशिक रोजगार कार्यालय काठमाडौँले आगामी वैशाख २ गतेदेखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृति जारी हुने व्यवस्था गरेको छ । कार्यालयले पुनः श्रम स्वीकृति, संस्थागत श्रम स्वीकृति...

७५ लाख बालबालिकाले आजदेखि लगाउँदैछन् टाइफाइडविरुद्धको खोप

काठमाडौं । आजदेखि देशका ७५ लाख बालबालिकाले टाइफाइडविरुद्धको खोप लगाउँदैछन् । १५ महिनादेखि १५ वर्ष उमेरका बालबालिकालाई सो खोप लगाइने भएको हो ।स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखाका अनुसार गाभी (खोपसम्बन्धी विश्वव्यापी सञ्जाल)ले नेपाललाई निःशुल्क...

टेलिकमको एमडीमा सुनील पौडेल नियुक्त

काठमाडौं। नेपाल टेलिकमको प्रबन्ध निर्देशक(एमडी)मा सुनिल पौडेल नियुक्त भएका छन् । हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई नियुक्त गरेको हो । पौडेल यसअघि सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक थिए । उनी टेलिकमको कर्मचारी बाहिरबाट आउन सफल भएका...

सरकारले सिफारिस गर्‍यो २० राजदूत : को-कहाँका लागि सिफारिस भए(सूचीसहित)

काठमाडौं । सरकारले २० देशमा रिक्त रहेको राजदूत नियुक्तिका लागि नाम सिफारिस गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सो २० राजदुतको नाम सिफारिस गरेको हो । लामो समयदेखि २० देश राजदुतविहिन रहेको छ । सरकारले सिफारिस गरेका राजदूतहरुको संसदीय सुनुवाइ सकिएपछि...