काठमाडौं । अब आन्तरिक उडान इनरुट मौसम सफा नभएसम्म गर्न नदिने नागरिक उड्यान प्राधिकरणको निर्णयमा केही असहजता देखिने भएको छ । जल तथा मौसम विज्ञान विभागले आन्तरिक उडानको ‘इनरुट’ मौसमी पूर्वानुमान गर्न नसक्ने बताएसगै असहजता देखिएको हो । मौसम विभागले एक सूचना...
बाँके । नेपालगञ्जमा राजा वीरेन्द्रको शालिक राख्न खोज्दा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको छ । वीरेन्द्र चोकमा आज दरबार हत्याकाण्डा भएको दिन राजा विरेन्द्रको सम्झनामा शालिक राख्दा प्रहरीले हस्तक्षेप गर्दा केहीबेर ढुंगा हानाहान भएको बताइएको छ । स्थिति नियन्त्रणमा...
काठमाडौं । स्थानीय बजारमा सांस्कृतिक कार्यक्रम हेर्न गएकी किशोरीलाई अपहरण गरि सामूहिक बलात्कार गर्ने ६ युवक पक्राउ परेका छन् । कपिलवस्तुकी एक किशोरीलाई अपहरण गरी सामूहिक बलात्कार गरेको आरोपमा रुपन्देहीका ६ जना युवालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ...
पोखरा । जिल्ला समन्वय समिति कास्कीको चुनाव भोलि (शुक्रबार) हुने भएको छ । भोलि बिहान ९ बजेदेखि साढे १० बजेसम्म उम्मेदवारी मनोनयन र दिउँसो १ बजेदेखि २ बजेसम्म मतदान हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । जिल्ला समन्वय समितिको प्रमुख र...
बारा । बारामा छुट्टाछुट्टै स्थानमा रहेका पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । घरनजिकैको पोखरीमा नुहाउन गएका कलैया उपमहानगरपालिकाका १६ मझौलिया टोल बस्ने मजबुलाह अंसारीको छोरा ९ वर्षीय यस्तफा अंसारीको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घरबाट...
काठमाडौं । हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेश, बिहार आसपास रहेको न्यून चापीय रेखाको प्रभाव रहेको छ। आज (बिहिबार) बिहान प्रदेश-१, मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदली भई मेघगर्जन चट्टयाङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान...
काठमाडौं । कीर्तिपुरमा ड्रग्स लुट्ने क्रममा कुटपिट गरी आफ्नै साथीको हत्या गरेका छन् । आइतबार अपरान्हमा कीर्तिपुर नगरपालिका ढल्पाको सडकमा उदयपुर घर भई कीर्तिपुरको मच्छेगाउँ बस्ने २९ वर्षीय अरूण खत्रीको हत्या भएको प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ । कुटपिट...
पाकिस्तानमा चलिरहेको रेलमा एकजना युवतीलाई तीन पुरुषले सामूहिक बलात्कार गरेको घटना बाहिरिएको छ । २५ वर्षकी युवतीलाई रेलको टिकट जाँचकीले एउटा खाली कम्पार्टमेन्टमा लगेर बसाएको र त्यहाँ उनीमाथि सामूहिक बलात्कार भएको प्रहरीले बताएको छ । रेलसेवाका प्रहरी...
रूपन्देहीको शुद्धोधन गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका वार्ड –४ स्थित सडकमा लु ७८ प २४०० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको हो । सोही गाउँपालिका वडा नम्बर ७ मानमटेरिया बस्ने...