काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ । आज शुक्रबार यातायात व्यवस्था विभागले एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर बढेको जानकारी दिएको हो । नेपाल आयाल निगमले डिजेलको मूल्य एकै पटक १२ रुपैयाँ...
गुल्मी जिल्लाको छत्रकोटमा डोजर पल्टेर चालकको मुत्यु भएको छ । छत्रकोट–२, पल्लीकोटको रातापानीमा डोजर दुर्घटनामा परी दाङ स्थायी घर भएका यज्ञ ओलीको निधन भएको पल्लीकोटबाट राजु रजालीले जानकारी दिए । सडकबाट करिव चार सय मिटर तल खसेको डोजरको चालक विचमै मृत अवस्थामा...
चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिकाको मौवा खोला नजिक बसको ठक्करबाट सहचालकको मृत्यु भएको छ । शुक्रबार बिहान करिब ४ बजेको समयमा काठमाडौंबाट भारतको सिलगढीतर्फ जाँदै गरेको बा ५ ख ७८४३ नम्बरको ९नेपाल भारत मैत्री० बसले सोही बसका सहचालक सुनसरीको...
सुर्खेत । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार जुनीचाँदे गाउँपालिका–५ बलेबलबाट लुहादह जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०३४९ नम्वरको बोलेरो जीप...
धादिङ । धादिङमा पहिरोले घर पुरिँदा एक जना बेपत्ता भएका छन् । त्रिपुरासुुन्दरी गाउँपालिका–५ घिमिरेगाउँमा पहिरोले घर पुरिँदा एक जना हराएका हुन्। घरमाथिबाट खसेको पहिरोले घर पुरिएपछि त्रिपुरासुन्दरी गाउँपालिका–५ घिमिरेगाउँका ५५ वर्षीय सीताराम भन्ने नेत्रप्रसाद...
तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरनी गाउँपालिका-४ ड्यामसाइडममा भासिएको सडकबाट तलपट्टि दुई वटा शव भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ। भासिएको स्थानबाट तल दुई वटा शव र कार पनि भेटिएको छ । सडकभन्दा करिब ६० मिटर तल कार खसेको...
काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर फाल्न दिन बञ्चरेडाँडाका स्थानीय तयार भएका छन् । महानगरपालिका र सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल साइट क्षेत्रका बासिन्दाबीच गएराती १९ बुँदे सहमति भएसँगै फोहोर फाल्न दिन सहमत भएका हुन्। महानगरपालिका र स्थानीय...
काठमाडौं । सरकारले आजदेखी १२ देखि १७ वर्ष उमेर समूहलाई कोरोनाविरुद्धको बुस्टर डोज दिने भएको छ । दोस्रो मात्रा लगाएको तीन महिना पूरा भएकाहरुले बुस्टर डोज लगाउन सक्ने छन् । यसअघि १२ देखि १७ वर्ष उमेर समूहलाई गत पुस ४ गतेदेखि कोरोनाविरुद्धको खोप दिइएको थियो...
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भाँसिएको छ । सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भाँसिएको हो । सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज...