समाज


मुगुमा जिप दुर्घटना : ४ जनाको ज्यान गयो

काठमाडौं । मुगुमा जिप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । ज्यान जानेमा सबै हुम्लाको सर्केगाड गाउँपालिका वडा नं. २ रिप गाउँका भएको जनाइएको छ । सोरु गाउँपालिकाबाट सदरमुकाम गमगढी जाँदै गरेको ग १ ज ७७६२ नम्बरको जिप सोमबार अपराह्न मुगुको सोरु गाउँपालिका-७...

भाद्र २९ गते देखि पोखराको मालेपाटनमा तिज विशेष कार्यक्रम

पोखरा । पोखरा ५ मालेपाटनमा रहेको सुर्यचन्द्र विकास समाजले यस वर्षपनि तिज विशेष कार्यक्रम गर्ने भएको छ । समाजले आउँदै गरेको हरितालिका तिजका अवसरमा भाद्र २९ गतेदेखि असोज १ गतेसम्म तिज गित प्रतियोगिता र महिला खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको हो । तिज...

प्रभावितका लागि ३ हजार लिटर डिजेल, टेन्ट, ब्ल्याङकेट, खाद्यान्न लगायतका सामाग्री

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङको बारागुङ मुक्ति क्षेत्र कागबेनीमा भेलबाढीबाट बिस्थापित, प्रभावित नागरिकलाई तत्काल सहयोग पठाउने निर्णय गरेका छन् । उनीहरुको उद्धार, उपचार, राहत र पुनस्थापनाको काम प्रदेश सरकारले सुरु गरेको बताउँदै...

तस्करीको झण्डै सय किलो सुन पगाल्न सुरु

काठमाडौँ । सरकारले सिनामंगलबाट बरामद तस्करीको झण्डै सय किलो सुन पगाल्न सुरु गरेको छ । सोमबार टक्सार महाशाखामा नेपाल प्रहरीको सीआइवी, राजश्व अनुसन्धान विभाग र टक्सार महाशाखासहितका प्रतिनिधि बसेर ब्रेक सुमा मोरेर ल्याएको सुन पगालेर एकिन गर्न लागिएको...

धरानमा डेंगु संक्रमितको संख्या १० हजार नाघ्यो, संक्रमणबाट ११ जनाले ज्यान गुमाए

विराटनगर । धरानमा डेंगु संक्रमितको संख्या १० हजार नाघेको छ । वैशाखयता प्रकोपको रुपमा फैलिएको डेंगु संक्रमितको संख्या १० हजार नाघेको हो । धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार आइतबारसम्म १० हजार २१८ जनामा डेंगु संक्रमण...

सप्तकोशीमा पानीको बहाव घट्यो

विराटनगर । सप्तकोशी नदीमा आज बिहानको मापन अनुसार पानीको बहाव ३४ वर्षयताकै उच्च विन्दुमा पुगेपछि दिउँसो भने घट्न थालेको छ । पानीको बहाव उच्च भएपछि सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभु ढकालका अनुसार ब्यारेजको...

आज युरोको भाउ घट्यो, डलरको कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको आज सोमबार डलर एकको खरिददर १३२ रुपैयाँ २६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८६ पैसा रहेको छ । आज युरोको भाउ घटेको छ । युरो एकको खरिददर १४४ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४५ रुपैयाँ...

तनहुँको म्याग्देमा गएको पहिरो पन्छाइयो, सडक सुचारु

काठमाडौं । तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ६ मौरी बजारमा पहिरो खसेपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग खुलाइसकेको प्रहरीले जनाएको छ । आज बिहान ६ः४० बजेतिर पहिरो खसेर पूर्णरुपमा अबरुद्ध भएको राजमार्ग बिहान ८ बजेतिर खुलाइएको जिल्ला प्रहरी कार्यालय...

सप्तकोशीमा पानीको बहाव उच्च : ५६ वटै ढोका खोलियो

विराटनगर । कारण सप्तकोशी नदीमा पानीको बहावले खतराको सतह पार गरेको छ । पानीको बहाव बढेसँगै ५६ वटै ढोका खोलिएको छ । आज बिहानको मापन अनुसार सप्तकोशीमा ४ लाख ५२ हजार ७१० क्यूसेक प्रति सेकेन्ड पानीको बहाब रहेको ब्यारेजस्थित प्रहरीले जनाएको छ । प्रहरीले...