समाज


एसपीपी प्रकरण : निर्वतमान प्रधानसेनापति राजेन्द्र क्षेत्रीले पत्र पठाएको खुलासा(पत्रसहित)

काठमाडौं । स्टेट पार्टनरसिप प्रोग्राम बारे अमेरिका र नेपाली सेनाले एक अर्काको डफेन्स गरिरहेको बेला नेपाली सेनाले अमेरिकालाई पठाएको पत्र सार्वजनिक भएको छ । स्टेट पाटर्नसिप प्रोग्राम एसपीपीमा साझेदारीका लागि सन् २०१५ अगस्ट २७ मा तत्कालिन नेपाली सेनाका प्रधानसेनापति...

दुबईबाट नेपाल आएका युवकमा मंकीपक्सको लक्षण : निगरानीमा राखियो

काठमाडौं । दुबईबाट नेपाल आएका एक युवकमा मंकीपक्सको लक्षण देखिएको छ । मंकीपक्स भाइरसको संक्रमणको जस्तो लक्षण देखिएपछि ती युवकलाई निगरानीमा राखिएको छ । मंकीपक्स भाइरस संक्रमणको आशंकामा एक युवकलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा निगरानीमा...

विद्युत् सर्ट भएर आगलागी हुँदा एक वृद्धाको मृत्यु

दोलखाको शैलुङ गाउँपालिकाको एक घरमा आगलागी हुँदा निसासिएर एक वृद्धाको मृत्यु भएको छ । शैलुङ–१ मा घरमा विद्युत् सर्ट भएर आगलागी हुँदा ८५ वर्षीया निदकुमारी मगरको निस्सासिएर मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहानको समयमा उक्त घरमा विद्युत् सर्ट भएर आगलागी...

सेती नदीको साघुँबाट खसेर एक किशोरीको मृत्यु

बैतडीको सिगासस्थित सेती नदीमा साघुँबाट खसेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको आदर्श गाउँपालिका ६ गिरीचौकीकी ढुल्लु अधिकारी रहेकी छन् । डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर ६ बाट बैतडीको सिगास ६ मोरिबगर आउँदै गरेकी अधिकारी नदीमा खसेकी हुन्...

धादिङमा बाढीपहिरोले ७५ घर क्षति : स्थानीयले घर छाड्न थाले

धादिङ । धादिङमा आएको बाढीपहिरोले ७५ घरमा क्षति पुगेको छ । तीन दिनदेखि लगातार परेको वर्षासैँगै आएको बाढी पहिरोबाट त्रिपुरासुन्दरी र गङ्गाजमुना गाउँपालिकाका गरि स्थानका ७५ घरमा क्षति पुगेको छ ।गङ्गाजमुना –६ बसेरीमा वर्षाका कारण २४ घर विस्थापित भएको छ ।...

बुटवल–पाल्पा सडक खण्डमा टिपर चलाउन बन्देज

रुपन्देही । बुटवल–पाल्पा सडक खण्डमा टिपर चलाउन रोक लगाएको छ । सडक डिभिजन कार्यालय पाल्पाले तीन महिनाका लागि सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्डमा टिपर सञ्चालनमा रोक लगाएको हो । कार्यालयले सुचना जारी गर्दै राजमार्गको सिद्धबाबा दोभान क्षेत्रमा हालै...

आइतबार रातिदेखि हराएका अभिशेष त्रिपुरेश्वरमा मृत भेटिए

काठमाडौं । थापाथली इञ्जिनियरिङ कलेजका एकजना विद्यार्थी मृत अवस्थामा भेटिएका छन् । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि चौधरी ग्रुपको निर्माणाधीन भवनको खाली कम्पाउन्डबमे तल उनको शव भेटिएको हो । गत आइतबार रातिदेखि हराएका ललितपुर सानेपा घर भएका २२ वर्षीय...

आइतबार रातिदेखि हराएका अभिशेष त्रिपुरेश्वरमा मृत भेटिए

काठमाडौं । थापाथली इञ्जिनियरिङ कलेजका एकजना विद्यार्थी मृत अवस्थामा भेटिएका छन् । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि चौधरी ग्रुपको निर्माणाधीन भवनको खाली कम्पाउन्डबमे तल उनको शव भेटिएको हो । गत आइतबार रातिदेखि हराएका ललितपुर सानेपा घर भएका २२ वर्षीय...

ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा गाउँपालिकामा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। झापा गाउँपालिका ३ निवासी २० वर्षीय अख्तर अलीको मृत्यु भएको हो। झापा ३ स्थित कत्लामारीको भित्री सडकमा बुधवार दिउँसो १ ५० बजे उत्तरबाट दक्षिण तर्फ गइरहेको मे ११ प २८२२ नम्बरको मोटरसाइकललाई...