सुनको मूल्य बिहीबार प्रतितोलामा २०० रुपैयाँले वृद्धि भएको छ । बुधबार प्रतितोला ९७ हजार ३०० मा कारोबार भएको सुनको भाउ बिहीबार २०० रुपैयाँले वृद्धि भएर ९७ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुनको भाउ...
काठमाडौं । काठमाडौंमा देखिएको हैजा नियन्त्रणका लागि सरकारले सक्रियता देखाएको छ । हैजा नियन्त्रणका लागि छानबिन समिति बनाएर सरकारले काम सुरु गरेको हो । राजधानीमा पछिल्लो तीन दिनको अवधिमा ५ जनामा हैजा देखिएपछि सरकारले गम्भीरताका साथ काम थालेको हो । जिल्ला...
बारा । बारामा ५ वर्षीया बालिका बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका–२२ चकरी बस्ने १८ वर्षीय किशोरलाई बुधबार राति पक्राउ गरेको छ । किशोरले ती बालिकालाई घरमा कोही नभएको अवस्थामा ललाई फकाई जंगलमा लगेर बलात्कार...
काठमाडौं । भक्तपुरमा टिपर र मोटरसाइकल टोक्किँदा दुई जनाको ज्यान गएको छ । भक्तपुरको सूर्यविनायकमा गएराति २ बजेतिर सूर्यविनायक नगरपालिका८ आदर्शचोकमा बा ८९ प ७८७६ नम्बरको मोटरसाइकल र बा ४ ख ५२९८ नम्बरको टिपर ठोक्किँदा मोटरसाइकलमा रहेका दुई जनाको ज्यान गएको...
काठमाडौं । आज (बिहीबार)देखि ५ वर्ष पुरा भई १२ वर्षमुनिका बालबालिकाहरूलाई कोभिड–१९ विरुद्धको फाइजर खोप दिँदैछ । स्वास्थ्य मन्त्रालयले पहिलो चरण अन्तरगत २७ वटा जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा र श्रावण २ गतेदेखि ८ गतेसम्म दोस्रो मात्रा खोप...
काठमाडौं । काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर एकै ठाउँमा मिसाउनेलाई अब कारबाही गर्ने भएको छ । कुहिने र नकुहिने फोहोर नछुट्याउनेलाई महानगरले साउन १ गतेदेखि कारबाही गर्ने भएको हो । महानगरपालिकाले सूचना जारी गर्दै फोहोर छुट्याएर नराख्नेलाई साउन...
काठमाडौं । देशकै विकट जिल्ला जुम्लामा नुन अभाव भएको छ। कर्णाली राजमार्ग सञ्चालन हुँदा पछिल्लो समय यो समस्या टरेको भएपनि अहिले नुनको अभाव भएको साल्ट ट्रेडिङ कर्पोरेसन कार्यालय जुम्लाले जनाएको छ । का प्रमुख खगेन्द्र मल्लले बताए । १५ वर्षको अन्तराल पछि जुम्लाका...
काठमाडौं । काठमाडौंमा केही दिन अघि देखिएको हैजा रोकथाम तथा नियन्त्रणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले छानबिनका टोली गठन गरेको छ । स्वास्थ्य कार्यालय प्रमुख वसन्त अधिकारीको संयोजकत्वमा ६ सदस्यीय छानबिन टोली गठन गरिएको हो ।काठमाडौंमा पुष्टि...
काठमाडौं । काठमाडौंमा केही दिन अघि देखिएको हैजा रोकथाम तथा नियन्त्रणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले छानबिनका टोली गठन गरेको छ । स्वास्थ्य कार्यालय प्रमुख वसन्त अधिकारीको संयोजकत्वमा ६ सदस्यीय छानबिन टोली गठन गरिएको हो ।काठमाडौंमा पुष्टि...