समाज


भारतमा कोरोनाका बिरामी बढेसँगै सचेत रहन डब्ल्युएचओको आग्रह

एजेन्सी । नयाँ दिल्ली भारतमा पुनः कोरोनाका बिरामी बढेका छन् । बितेका पाँच महिनाको अवधिमा आज सबैभन्दा धेरै सङ्क्रमित फेला परेका हुन् । आज एकै दिन तीन हजार ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सङ्ख्या झन्डै...

न्युरोडमा माइक्रोले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक गम्भिर घाइते

पोखरा । पोखराको न्युरोडमा माइक्रो बसले ठक्कर दिँदा स्कुटर चालक गम्भिर घाइते भएका छन् । घाइते भएको पोखरा ८ का ४८ बर्षीय स्कुटर चालक सुरज थकालीको अवस्था गम्भिर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय...

मिटरब्याजपीडितलाई बसेकै स्थानमा गएर भेट गर्दै प्रम दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरब्याज पीडितहरूलाई भेट्ने भएका छन् । शुक्रबार गृह मन्त्रालयमा मिटरब्याजी पीडित र सरकारी टोलीको दोस्रो चरणको छलफलपछि प्रधानमन्त्रीले आज बेलुकासम्म पीडितहरुसँग भेट गर्ने प्रतिबद्धता सरकारबाट आएसँगै शनिबार पुनः...

नुवाकोटमा सुमो दुर्घटना : २ जनाको ज्यान गयो

काठमाडौं । नुवाकोटको दुप्तेश्वर गाउँपालिका ४ टाटासुमो दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । ना२झ ३९८४ नम्बरको टाटा सुमो दुर्घटना हुँदा २ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए । ज्यान गुमाउनेमा दुप्तेश्वर...

पन्चर पाङ्ग्रा फेर्न नसक्दा नेपाल एयरलाइन्सको जहाज दिल्लीमा ग्राउन्डेड

काठमाडौं । पन्चर पाङग्रा फेर्न नसक्दा नेपाल वायुसेवाको वाइडबडी जहाज दिल्लीमा ग्राउन्डेड भएको छ । बायाँतर्फका दुईटा पाङ्ग्रा ब्रस्ट भएपछि नेपाल एयरलाइन्सको जहाज दिल्लीमा ग्राउन्डेड भएको हो । आरए २१८ उडान नम्बरबाट काठमाडौं आउनुपर्ने २ सय ५१ जना यात्रु दिल्लीमै...

सरकार र मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता जारी

काठमाडौं । सरकार र मिटरब्याज पीडित संघर्ष समितिबीच दोस्रो चरणको वार्ता गृहमन्त्रालयमा जारी छ । विहीबार बिहान भएको पहिलो वार्ता निष्कर्षविहीन भएपछि आज बिहानदेखि दोस्रो चरणको वार्ता सुरु भएको हो । विहीबार साँझ नै दोस्रो चरणको वार्ता हुने भनिए पनि पीडित...

करेन्ट लागेर बालकको निधन

सिन्धुली । सुनकोशी गाउँपालिका–४ फलामेचौरमा करेन्ट लाग्दा आज एक जनाको निधन भएको छ भने एकजना घाइते भएका छन् । करेन्ट लागेर १२ वर्षीय दिपेश श्रेष्ठको निधन भएको र उनका बाबु ४० वर्षीय फत्तबहादुर श्रेष्ठ गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका...

५० हजार घुससहित वडा अध्यक्ष पक्राउ

बुटवल। बुटवलको शुद्धोधन गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित तीनजना ५० हजार घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बुटवलको टोलीले वडाअध्यक्ष भीमबहादुर यादव र प्रमुख प्रशासकीय अधिकृत...

महिला संघ पोखरा समितिद्वारा दलित महिलाका लागि नेतृत्व विकास तालिम

पोखरा । नेपाल महिला संघ पोखरा महानगर समितिले महिलाहरुका लागि दुइ दिने नेतृत्व विकास तालिम प्रदान गरेको छ । समितिले पोखरा–११ मा दलित समुदायको महिलाहरुका लागि नेतृत्व बिकास संबन्धीत कार्यक्रम आयोजना गरको हो । महिला संघ सभापति माया बराल छेत्रीको संयोजकत्वमा...