पोखरा । हाल देशभर मनसुनी वायु सक्रिय बनिरहेको छ । मौसम पूर्वानुमान महाशाखाको अनुसार अहिले प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। देशभरका पहाडी भू-भागका धेरै स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा...
माङसेबुङ गाउँपालिका २ दहगाउँमा यात्रुवाहक जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर मिक्लाजुङ गाउँपालिका ५ का ६५ वर्षीय हिमप्रसाद लावती, ६० वर्षीया पदमकुमारी लावती र इलामको माङसेबुङ गाउँपालिका ६ का ५० वर्षीय जयकुमार राई छन् । आइतबार...
काठमाडौं । भन्सार विभागको अनुसार चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो एघार महिनामा विभिन्न देशबाट नेपालमा १६ अर्ब २० करोड ७५ लाख ५० हजार रुपैयाँको फलफूल भित्रिएको छ । २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा उक्त रकम बराबरको फलफूल नेपाल भित्रिएको हो ।...
लमजुङ । बेँसीसहर–चामे सडकखण्ड बन्द भएको छ । यस सडकखण्डको सल्लाघारी भिरमा सडक ढलान गर्नका लागि आज बिहान ६ बजेदेखि १३ गते साँझ ६ बजेसम्मका लागि सडक बन्द गरिएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जानकारी दिएको छ । चामे गाउँपालिका–२ सल्लाघारीमा साँघुरो...

काठमाडौं । चन्द्रागिरीको जंगलमा हराएका तीन जना विदेशी नागरिक भेटिएका छन् । घुम्नका लागि पुगेका विदेशी नागरिकहरु बाटो भुलेर जंगलमा हराएका थिए ।उनीहरुलाई प्रहरी प्रभाव थानकोटले भेटाएर सकुसल उद्धार गरेको छ । उद्धार भएकाहरुमा अमेरकी नागरिक डग्लस रो तथा भारतीय...

ललितपुर । सगरमाथा आरोही क्यान्सर पीडित शम्भु तामाङलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटेका छन् । आज बिहान ललितपुर हरिसिद्धस्थित नेपाल क्यान्सर अस्पताल पुगेर प्रचण्डले उनको स्थास्थ्य स्थितिबारे जानकारी लिएका हुन् ।तामाङलाई भेटेर प्रचण्डले...
पोखरा । पोखरामा केही दिनदेखि रातीमा परेको अविरल वर्षाको कारण सडकसँगै घर भासिएको छ । पोखरा महानगरपालिका वडा ४ फिर्के र वडा ५ लाई जोड्ने सडक भासिएको वडा ४ का वडाअध्यक्ष देवकृष्ण पराजुलीले जानकारी दिएका छन् । सडकको बीच भागबाट भासिएकाले सवारी र स्थानीय आवातजावत...