संखुवासभा । संखुवासभामा डेंगुको संक्रमणबाट एक महिलाको ज्यान गएको छ। संखुवासभाको चैनपुर नगरपालिका–५ की सीतादेवी न्यौपानेको डेंगु संक्रमणबाट ज्यान गएको हो । जिल्ला अस्पताल संखुवासभामा उपचारका क्रममा ५६ वर्षीया न्यौपानेको बिहीबार मृत्यु भएको बताइएको छ । प्राथमिक...
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्न थालेको छ । कच्चा तेलको माग घट्न थालेपछि भाउ ओरालो लाग्न थालेको हो । आज(बिहीबार) ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०१ डलरमा झरेको छ । गत जेठ १७ गते प्रतिब्यारेल १२४ डलर पुगेको थियो । त्यस्तै...
काठमाडौं। ट्राफिक प्रहरीले सवारी साधनमा लेखिएको सायरी र गजल हटाउन थालेको छ । सवारी साधनमा लेखिएको अश्लिल, अपाच्य, गाली, कानून विपरीत तथा सामाजमा विकृत्ति ल्याउने खालका साहित्यिक सायरी, कविता, गजल तथा विभिन्न भनाइ वा लेखहरूलाई हटाउन थालिको काठमाडौँ उपत्यका...
पोखरा । आज(बिहीबार)देखी पोखरा सिक्लेस सडक सञ्चालनमा आएको छ । असार पहिलो साताको पहिरो खस्दा अवरुद्ध भएको पोखरा–सिक्लेस सडक आजदेखि पुनस् सञ्चालनमा आएको हो । आधा दर्जन भन्दा बढी पहिरो खस्दा २ हप्तादेखि सडक अवरुद्ध थियो । मादी गाउँपालिका-७, ६ चिप्ली र तप्राङको...
काठमाडौं । हवाई इन्धनको मूल्य बढेसँगै पुन : हवाई भाडा वृद्धि भएको छ । नेपाल वायुसेवा सञ्चालक संघले बिहीबारदेखि लागू हुनेगरी आन्तरिक उडानमा न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम २२० रुपैयाँसम्मले वृद्धि गरेको हो । पछिल्लो पटक नेपाल आयल निगमले पेट्रोल डिजेल र मट्टितेलसँगै...
काठमाडौं । हैजा संक्रमण विस्तारै फैलिन थालेको छ । पछिल्लो पटक भक्तपुर र हेटौंडामा पनि संक्रमण देखिएको छ। भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर(४ दुवाकोट र हेटौंडा नगरपालिकामा हैजाका संक्रमित भेटिएका हुन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका...
पोखरा । नेपाल चार्टड एकाउन्टेन्टसको नयाँ कार्यसमिति चयन भएको छ । चार्टड एकाउन्टेन्टसको छाता संगठन नेपाल चार्टड एकाउन्टेन्ट्स संघको ३४ औं कार्यसमितिको निर्वाचनले नयाँ कार्यसमिति चयन गरेको हो । शनिबार असार ११ गते भएको निर्वाचनमा गण्डकी प्रदेश प्रमुखमा सिए...
अछाम । हत्या आरोपमा मुछिएका पञ्चदेवल विनायक नगरपालिकाका मेयर अम्बिका चलाउनेमाथि मुद्दा नचल्ने भएको छ । पन्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाहीको हत्या आरोपमा मेयर चलाउने र १२ जना नेता, कार्यकर्ताको नाममा जेठ २६ गते किटानी जाहेरी दर्ता भएको...
चितवन । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालू आर्थिक वर्षमा ३६ गैंडा मरेका छन्। जसमध्ये दुईवटा चोरी शिकारीबाट र ३४ वटा प्राकृतिक कारणले मरेका हुन्। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार पछिल्लोपटक मेघौली रेञ्जपोष्ट नजिकै अन्दाजी...