पोखरा । गण्डकी र लुम्बिनी प्रदेश जोड्ने सबैभन्दा महत्त्वपूर्ण सडक सिद्धार्थ राजमार्गको दुरी घटाउने परियोजना सुरु भएको छ । २०२८ सालमा निर्माण सकिएको उक्त सडकको सुधार परियोजना अन्तर्गत अध्ययन सकिएको छ । वन तथा वातावरण मन्त्रालयले परियोजनाको वातावरणीय...
पोखरा । पोखरामा सोमबार गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाश बहादुर केसीको उपस्थितिमा सवारीसाधनको सवारी प्रदूषण मापन गरिएको छ । ७० वटा सवारी साधनको प्रदूषण मापन गर्दा ४० वाटा सवारी साधन मापदण्ड विपरित भेटिएका छन् । डिजेलबाट...
गुल्मी । वर्षाका कारण पहिरो जाँदा मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको तम्घास‐रिडी सडकखण्ड अवरुद्ध बनेको छ । उक्त सडक अन्तर्गत रेसुङ्गा नगरपालिका‐१३ स्थित भँगारी खोलामा सडकमा पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले...
पोखरा । एकीकृत यातायत मजदुर संगठन गण्डकीले पोखरामा ट्राफिक सेचतना कार्यक्रम सम्पनन गरेको छ । आइतबार पोखराको पृथ्वीचोक र वरपरको क्षेत्रमा ट्राफिक सचेनता गराउँदै पर्र्चा वितरण गरिएको हो । कार्यक्रमको शुभारम्भ गर्दै पूर्वमन्त्री एवं नेकपा एकीकृत समाजवादीका...
काठमाडौं । नारायणगढ–मुग्लिङ सडक खण्ड स्थित चितवनका इच्छाकामना गाउँपालिका–५ तुइन खोलामा माथिबाट ढुंगा खसेर ट्रक चालक घाइते भएका छन् । मुग्लिङतर्फ आउँदै गरेको भारतीय नम्बर केए–४३६८५६ नम्बरको ट्रक चाकलाई ढुंगाले लागेको हो । ट्रक चालकको नाम नखुलेको र...
काठमाडौं । बाढी पहिरोका कारण देशका मुख्य ८ वटा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् । यस्तै १३९ स्थानमा सडक एकतर्फी चालू रहेको सडक विभागले जनाएको छ । विभागका अनुसार स्याफ्रुबेसीं रसुवागढी सडक चीनतर्फबाट आएको बाढीले क्षति पुग्दा दुई सातादेखि पूर्ण रूपमा...
काठमाडौं। कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ–बलेवा खण्डको कालाखोलामा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । चट्टानसहितको भीषण पहिरोले बागलुङ बजारलाई दक्षिणी क्षेत्रसँग जोड्ने बागलुङ–कुश्मीशेरा सडक पनि अवरुद्ध भएको छ । करिडोर अवरुद्ध हुँदा बागलुङबाट गुल्मी,...
पाल्पा । पाल्पाको दोभान कालीरहमा ५० मिटर बढी सडक भासिएको छ। वर्षौदेखि सडक भाँसिदै गए पनि यसको रोकथामको नियन्त्रण नगर्दा सिद्धार्थ राजमार्गदेखि तिनाउ गाउँपालिकाको दोभान र कचलका दर्जन बढी गाउँ जाने सडक जुनसुकै बेला बन्द हुने अवस्थामा पुगेको छ। अहिले पनि...
मुस्ताङ । जोमसोम–कोरला सडकअन्तर्गत वारागुङ– मुक्तिक्षेत्र छुसाङ खण्ड लेदोसहितको पहिरो खसेपछि आज बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास क्षेत्रीका अनुसार सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउन प्रहरी...