सडक र सवारी


नारायणगढ–मुग्लिनअन्तर्गत नौकिलोमा सडक भासियो, यातायात एकतर्फी सञ्चालन

 नारायणगढ–मुग्लिन सडक अन्तर्गत नौकिलोमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो सडक आइतबार भासिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सडक छेउमा लगाएको तारजालीको भाग भासिएर करिब पाँच मिटर...

पोखरेली यातायात सहकारी संस्थाको तेस्रो साधारणसभा सम्पन्न

पोखरा । पोखराका ट्याक्सी व्यवसायीहरुको सहकारी संस्था पोखरेली यातायात सहकारी संस्था लिमिटेडको तेस्रो साधारणसभा सम्पन्न भएको छ । आइतबार विहान पोखरा महानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष रुद्धनाथ बरालले उद्घाटन गरेको साधारणसभा सचिव र कोषाध्यक्षको प्रतिवेदनसहित...

बागलुङ जिप दुर्घटना अपडेट : ज्यान गुमाउने तीन मध्ये २ जनाको पहिचान

बागलङ । मध्यपहाडी लोकमार्गमा सरकारी जिप पल्टिँदा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाको ज्यान गएको छ । घटनामा उनकै आमा ६१ वर्षीय गोपीमाया बुढाको निधन भएको हो । तीन जनाको ज्यान गएपनि अन्य एक पुरुषको पहिचान खुलेको छैन । शुक्रबार...

सडक यातायात व्यवसायिक पत्रकारिता पुरस्कारबाट सापकोटा सम्मानित

पोखरा  । पोखरा यातायात प्रा.लि.ले प्रदान गर्दै आएको सडक यातायात व्यवसायिक पत्रकारिता पुरस्कार २०८१ बाट प्रकाशचन्द्र सापकोटा सम्मानित भएका छन । प्रा.लि.को छैठौं वार्षिक साधारण सभामा सापकोटालाई सम्मान गरेको हो । उक्त पुरस्कारको राशि २५ हजार र सम्मान...

पहिरोले बेनी–बाग्लुङ, बेनी–जोमसोमसँगको सडक सम्पर्क विच्छेद

काठमाडौं । अविरल वर्षासँगै झरेको पहिरोले म्याग्दी सदरमुकाम बेनीसँगको सडक सम्पर्क विच्छेद भएको छ । बेनी–बाग्लुङ र बेनी–जोमसोम दुबै तर्फका सडक पहिरोले अवरुद्ध भएकाले सडक सम्पर्क विच्छेद भएको हो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी एवम् इन्सपेक्टर...

मलेखुमा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

काठमाडौँ । पृथ्वी राजमार्गको धादिङ स्थित मलेखुमा पहिरो खसेको छ । पहिरोका कारण बेनिघाट रोराङ गाउँपालिका–३ स्थित मलेखुमा दुईतर्फी सडक आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङकी इन्स्पेक्टर समता बस्नेले बताइन् । इन्स्पेक्टर बस्नेतका अनुसार जेसिबीको...

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

तनहुँ । तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान गएको पहिरोले अवरुद्ध भएको पृथ्वी राजमार्ग खुलेको छ ।बिहीबार रातिदेखि परेको वर्षाका कारण गएको पहिरोले घाँसीकुवा–डुम्रे खण्ड अवरुद्ध भएको थियो । लेदो सहितको पहिरो हटाइएसँगै सडक सुचारु भएको प्रहरीले...

गण्डकीका यातायात कार्यालयमा हेल्प डेस्क राखिने

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले प्रदेश मातहतका सबै यातायात व्यवस्था कार्यालयमा सेवाग्राही सहायता कक्ष स्थापना गर्ने निर्णय गरेका छन् । मन्त्रीको शपथ लिएपछि सोमबार पदभार ग्रहण...

पर्यटकीय राजधानी पोखरामा अबको यातायात व्यवस्थापन कस्तो ?

पोखरा । पोखरा देशकै पर्यटकीय राजधानी घोषणा भएसंगै यहाँको यातायात क्षेत्रपनि त्यहीढंगले व्यवस्थित गरिनुपर्ने आवाज उठेको छ । पर्यटकीय राजधानी घोषणा भए अनुरुप यातायात सेवा भरपर्दो, विश्वसनीय र वातावरणमैत्री हुनुपर्नेमा जोड दिइएको छ । यसका लागि  विद्युतीय...