राजनीति


शेखर समूहले छुट्टै भेला आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेसमा शेखर कोइराला पक्षीय नेता कार्यकर्ताले खबरदारी भेला गर्ने भएको छ । पार्टीभित्र न्यायोचित टिकट बाँडफाँटका लागि दबाब बढाउने भन्दै शेखर समुहले आफू पक्षीय नेता कार्यकर्ता सहितको भेला आयोजना गर्ने भएको हो। समान न्याय र समानताका...

यी दुई क्षेत्रका निर्वाचन अधिकृत दुई दिनमै फेरिए

काठमाडौं । निर्वाचन आयोगले २ दिनमै निर्वाचन अधिकृत हेरफेर गरेको छ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको दोस्रो दिनमै आयोगले दुई वटा क्षेत्रका अधिकृत हेरफेर गरेको हो । असोज ११ गतेदेखि लागू हुने गरी इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १...

हस्ताक्षरको लागी प्रधानमन्त्री देउवालाई बोलाउदैं आयोग

काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचन आयोग बोलाउने तयारी भएको छ । मंसिरमा हुने चुनावका लागि निर्वाचन आचारसंहिता चाँडै पूर्ण कार्यान्वयनमा जाने भएको छ । त्यसका लागि देउवासहित सहित प्रमुख राजनीतिक दलका नेताहरुलाई आगामी आइतबार...

सभामुख र उपसभामुखविरुद्धको रिटको सुनुवाइ आज

काठमाडौं। प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको पद खाली गनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा बिहीबार रिट दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन मन्त्रालय र संघीय संसद् सचिवालयलाई विपक्षी बनाई अधिवक्ताहरू...

गठबन्धन कसरी हुदैँछ सहमती ?

काठमाडौं । सत्तारुढ पाँच राजनीतिक दलहरू सिट बाँडफाँडको सहमति नजिक पुगेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकमा मधेस प्रदेशका केही जिल्लाका निर्वाचन क्षेत्रमा सहमति खोज्ने क्रममा शीर्ष नेताहरू जुटेका छन्। धनुषा –१, सिरहा–३ सहितका केही...

नेकपा बहुमतका नेता पेस्तोल र ग्रिनेडसहित पक्राउ

जाजरकोट । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का एक जना नेता पेस्तोल र ग्रिनेडसहित पक्राउ परेका छन् । नेकपा (बहुमत) जाजरकोट जिल्ला सम्मेलन आयोजक कमिटीका सदस्य इन्द्रबहादुर शाही (नवीन) पाँच राउन्ड गोली भएको पेस्तोल र प्लास्टिक हेन्ड ग्रिनेडसहित पक्राउ परेका...

राष्ट्रपतिविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्चमा परेको रिटमाथि आज सुनुवाइ हुने भएको छ। नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि संवैधानिक दायित्व पूरा नगरेको भन्दै राष्ट्रपति कार्यालय, शीतलनिवासविरुद्ध हिजो कानुन व्यवसायीहरुको पाँचवटा रिट परेको थियो...

राष्ट्रपतिको कार्यालयविरुद्ध सर्वोच्चमा ५ वटा रिट दर्ता

काठमाडौं । राष्ट्रपति कार्यालयविरुद्ध सर्वोच्चमा पाँचवटा रिट निवेदन दर्ता भएको छ । राष्ट्रपति कार्यालयले दुवै संसद्‍बाट पास भएको नागरिकता विधेयक प्रमाणीकरण नगरी संविधानको उल्लङ्घन गरेको भन्दै त्यसविरुद्ध रिट परेको हो । सर्वोच्च अदालत स्रोतका अनुसार अधिवक्ता...

विप्लवको पार्टीले चुनाव बहिष्कार गर्ने

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी मंसिर ४ गतेको चुनाव बहिष्कार गर्ने भएको छ । पार्टीभित्र चुनावमा भाग लिनेरनलिनेमा दुई धार भएपनि अन्तिममा विप्लव नेतृत्वको नेकपाले चुनाव बहिष्कार गर्ने निर्णयमा पुगेको हो । सरकारले चुनावमा जाने...