पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश अधिबेशन प्रतिनिधि खिम बहादुर जिसीले कास्की १ मा बागी उम्मेदवारी दिएका छन् । उनले कांग्रेसका उम्मेदवार किशोरदत्त बरालविरुद्ध उम्मेदवारी दिएका हुन् । उनले पार्टीले उम्मेदवार छनोटमा कमजोरी गरेको भन्दै बागी उम्मेदवारी...
पोखरा । लमजुङमा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेको तर्फबाट उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र गठबन्धनको तर्फबाट माओवादी केन्द्रका महासचिव देव गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा देव गुरुङ एमाले र माओवादी केन्द्रको...
पोखरा । कास्कीमा गठबन्धनका ३ जना र एमालेका १ जना बागी उम्मेदवारी परेको छ । कास्की क्षेत्र नम्बर २ प्रतिनिधि सभामा नेपाली कांग्रेसका नेता तथा पूर्व राज्यमन्त्री महादेव गुरुङले उम्मेदवारी दर्ता गरेका छन् । उनले गठबन्धनका साझा उम्मेदवार नेकपा एकिकृतका श्रीनाथ...
पोखरा । कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा र प्रदेश सभाका लागि गठबन्धन र नेकपा एमालेका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । कास्की क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा तर्फ गठबन्धनको तर्फबाट कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल र नेकपा...
टीकापुर हत्याकाण्डको प्रमुख अभियुक्तको आरोप लागेका रेशम चौधरी जेलभित्रैबाट चुनाव लड्ने भएका छन् । बर्दिया क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालयमा वारिस्नामामार्फत उनले उम्मेदवारी दर्ता गरेका छन् । श्रीमती रञ्जिता श्रेष्ठ चौधरीको नाममा दर्ता भएको...
गोविन्द सुवेदी, पोखरा । नेकपा एमालेले कार्यकाल सकिएको प्रदेशसभामा दुई जना हेविवेट नेतालाई ओरालेको थियो । ति हेविवेट नेता हुन् एमालेका हालका महासचिव शंकर पोखरेल र हालका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ । दुबैजनाले प्रदेशमा नेतृत्व गर्ने अवसर पाए । पोखरेलले...
पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलाी र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् । एकीकृत समाजवादीका अध्यक्ष नेपालले रौतहट क्षेत्र नं– १ बाट उम्मेदवारी दर्ता गराएका हुन् । एमालेका...
पोखरा । सत्तारुढ गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ ८६ निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएको छ । कांग्रेसले ७९ निर्वाचन क्षेत्रमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गरेको हो...
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचनतर्फको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले आज बिहान सार्वजनिक गरेको बन्दसूची अनुसार समानुपातिकतर्फ ४७ दलका ६ हजार ४८० उम्मेदवार रहेका छन् । प्रतिनिधिसभातर्फ ४७ दलका उम्मेदवारको संख्या २ हजार ४०३ छन् भने...