काठमाडौँ । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शुक्रबार ज्ञापनपत्र बुझाउन लागेको छ । पार्टी केन्द्रीय प्रतिनिधि मण्डलले प्रचण्डलाई भेटेर गणतन्त्र, राष्ट्रियता र जनजीविकाका विषयलाई समेटेर ज्ञापनपत्र बुझाउन लागेको हो । प्रधानमन्त्री...
काठमाडौँ । नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाविधेनबाट अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतमणनाको परिणामअनुसार निकटम प्रतिद्वन्द्वी आरसी लामिछानेलाई पराजित गर्दै बडाल अध्यक्षमा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत...
काठमाडौँ । नेकपा (एमाले)को ‘ग्रास रुट’ अभियान आजबाट सुरु सुरु हुदैँछ । गत २६ माघमा बसेको एमाले स्थायी कमिटीको बैठकले ग्रास रुट अभियान सुरु गर्ने निर्णय गरे अनुसार आजबाट यो अभियान सञ्चालनमा आउन लागेको हो । एमाले अध्यक्ष केपी शर्मा ५ फागुनमा सात प्रदेश...
पोखरा । गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशको संरचनामाथि भइरहेको आक्रमणको जवाफ कामले दिनुपर्ने बताएका छन् । प्रदेशको औचित्य पुष्टि हुने गरी काम गर्नुपर्नेमा जोड दिँदै उनले जनताको नजिकैको प्रदेश सरकारले चुनौतीका बीचमा पनि...
धनगढी । नेकपा एमालेका सचिव लेखराज भट्टले राष्ट्रपतिको चुनालाई लिएर गठबन्धन नभत्किने दाबी गरेका छनु । पछिल्लो समय माओवादीले राष्ट्रपतिका लागि कांग्रेसलाई सहयोग गर्ने हल्ला भएपछि सचिव भट्टले राष्ट्रपति चुनावलाई लिएर गठबन्धन भत्किने सम्भावना नरहेको जिकिर...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले केन्द्र आश्रित प्रदेश अन्त्य गर्ने कुरामा आफूले पहल गरेको बताएका छन् । प्रदेश स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गदै अधिकारीले संविधानको मर्मअनुसार अधिकारको प्रत्यायोजन नहुँदा समस्या...
पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शासन पद्धति जीवन पद्धतिसँग जोडिनुपर्ने बताएका छन् । गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा आज पोखरामा आयोजित विशेष समारोहको उद्घाटन गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्थासँगै स्थापित प्रदेश...
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीलाई बिहीबार दिउँसो २ बजेपछि श्री एयरलाइन्सको विमानमार्फत मुम्बइ लगिने भएको छ । बुधबार ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा भण्डारी र उनकी आमा गम्भीर घाइते भएका थिए । हाल कीर्तिपुर अस्पतालमा उपचाररत...
काठमाडौं । ग्यासँ सिलिण्डर विस्फोटमा परी घाइते भएका कांग्रेस नेता चन्द्र भण्डारीलाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा कीर्तिपुरस्थित नेपाल क्लिफ एण्ड बर्न सेन्टरमा पुगेका छन् । देउवाले आज बिहान अस्पताल पुगेर उनको स्वास्थ्य अवस्था बुझेका छन् । देउवासँगै...