राजनीति


सत्ता गठबन्धनका तीन शीर्ष नेताको प्रतिवद्धता : ‘चुनावपछि पनि गठबन्धन टुट्दैन’

काठमाडौँ । नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले ४ मंसिरको चुनावपछि पनि गठबन्धन सरकार बनाउने साझा प्रतिवद्धता जनाएका छन् । हाल सत्ता गठबन्धनमा पाँच दल छन्, तर साझा प्रतिवद्धता पत्रमा लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका...

नाई पेशाकर्मीको स्वतन्त्रता कांग्रेसबाट पुरा हुन्छ : सभापति शर्मा

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले नाई पेशाकर्मीको व्यवसायलाई कांग्रेस पार्टीले नजिकबाट नियाली रहेको बताएका छन् । नाईहरुको सीपको कदर गर्दै पर्यटकीय सहर पोखरालाई थप सभ्य र मानिसको सुन्दरलाई वाहिर ल्याउने काम गर्ने कालिगढको...

चुनावविरोधी पर्चा बाँड्ने नेकपा बहुमतका दुई नेता पक्राउ

हेटौंडा । चुनावविरोधी पर्चा बाँड्ने नेकपा बहुमतका दुई नेता पक्राउ परेका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन बहिस्कार गरेको नेकपा बहुमतका दुईजना नेता हेटौंडाबाट पक्राउ परेका हुन्। पक्राउ पर्नेमा बहुमतका मकवानपुर इन्चार्ज ध्रुव खड्का...

देउवालाई ‘लाइभ डिबेट’मा आउन ओलीको चुनौती

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लाइभ डिबेटमा आउन प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवालाई चुनौती दिएका छन् । ओलीले सामजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री देउवालाई ‘लाइभ डिबेट’ को चुनौती दिएका...

तलब भत्ता सामाजिक काममा खर्चेका विन्दु र मिना बीच रोचक प्रतिस्पर्धा

पोखरा । कास्की–२ (ख) मा दुई उम्मेदवार जसले पहिलो प्रदेशसभा अबधिभर प्राप्त गरेको तलबभत्ता बराबर प्राप्त सबै रकम विभिन्न विकास निर्माण र सामाजिक कार्यमा खर्चेका उम्मेदवार बीच प्रतिस्पर्धा हुँदैछ । ति उम्मेदवार हुन् । गठबन्धनको साझा तर्फबाट उम्मेदवारी...

कुन निर्वाचन क्षेत्रका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ? (सूचीसहित)

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि निर्वाचन आयोगले उम्मेदवार तथा दलहरूले गर्ने खर्चको सीमा निर्धारण गरेको छ । विभिन्न तीन पक्षलाई आधार मानेर निर्वाचन आयोगले पहिलो हुने निर्वाचित प्रणालीतर्फ फरक–फरक निर्वाचन क्षेत्रका...

अचानक प्रचण्डलाई भेट्न खुमलटार किन पुगे राप्रपा नेपालका पदाधिकारी ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डलाई भेट्न राप्रपा नेपालका पदाधिकारी खुमलटार पुगेका छन् । राप्रपा त्यागेर राप्रपा नेपालमा प्रवेश गरेका उपाध्यक्ष श्याम तिमल्सिना र सहमहामन्त्री दमन बस्नेतसहितका अन्य ५ पदाधिकारी अध्यक्ष प्रचण्डलाई...

बन्दसूचीमा समावेश गण्डकीका २० उम्मेदवार, जसले जरिवाना नबुझाए नाम हट्न सक्छ (सूचीसहित)

  पोखरा । निर्वाचन आयोगले गत स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई खर्च विवरण समयमा नबुझाएका कारण जरिवाना नतिरेका तर समानुपातिक तर्फ दलको सूचीमा रहेका उम्मेदवारलाई ५ कार्तिकसम्म जरिवाना नबुझाए बन्दसूचीबाट नाम हटाउने जानकारी दिएको छ । निर्वाचन आयोगले...

स्वतन्त्र बागी उम्मेदवारी निष्क्रिय गर्न कांग्रेसले दियो फेरि अल्टिमेटम

काठमाडौं । नेपाली कांग्रेसले आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र बागी उम्मेदवारलाई उम्मेदवारी निष्क्रिय पार्न अल्टिमेटम दिएको छ । कांग्रेसले कात्तिक ४ गतेसम्म उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको हो । कांग्रेसले प्रतिनिधि र प्रदेशसभा...