काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चाडबाडलाई भड्किलो र खर्चिलो नबनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आग्रह गरेकी छिन् । तिहार पर्वले प्रकृति‚ मानव र प्राणी जगत्को अन्योन्याश्रित सम्बन्धलाई सजीव रूपमा चित्रण गर्ने उनले बताएकी छन् । तिहारको शुभकामना...
काठमाडौं । नेपाली कांग्रेसले घोषणा पत्र सार्वजनिक कार्यक्रम स्थगित गरेको छ । आज विहान १० बजे पार्टी कार्यालय सानेपामा घोषणा पत्र सार्वजनिक गर्न जनाएको थियो । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले अर्को सूचना नहुञ्जेलसम्मका लागि सङ्कल्प पत्र सार्वजनिक...
सुर्खेत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओलीले देशमा जघन्य अपराध गरेको बताएका छन्। वीरेन्द्रनगरमा आयोजित प्रदेश स्तरिय गठबन्धनको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देशलाई प्रतिगमनबाट जोगाउनका लागि गठबन्धन...
पोखरा । कास्की क्षेत्र नं. १ (ख) मा एमालेको तर्फबाट प्रदेश सभा सदस्यका प्रत्यासी उम्मेदवार वेदबहादुर गुरूङ (श्याम) ले पोखरा १४ मा सुकुम्वासी समस्या समाधान आफुहरुको पहिलो प्राथमिकतामा रहेको बताएका छन् । उनले भने –‘यहि वडामा अन्तराष्ट्रिय विमानस्थल छिट्टै...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले आफुहरुको प्रतिष्पर्धी नेकपा एमाले मात्र भएको बताएका छन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र खुम्चिदैं गएको भन्दै लिङदेनले एमाले मात्रै आफुहरुको प्रतिष्पर्धी भएको बताएका...
पोखरा । कास्की निर्वाचन क्षेत्र न २ (१) बाट प्रदेश सभा सदस्यका लागि एमाले तर्फका प्रत्यासी उम्मेदवार भिमबहादुर कार्कीले समृद्ध नेपाल,सुखी नेपालीको नारालाई सार्थक पार्न एवं देश र जनताको सेवा गर्न आफु र आफ्नो पाटीले स्पष्ट भिजन र योजनासहित निर्वाचनमा उम्मेदवारी...
काठमाडौं । नेपाली कांग्रेसले आज आज प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । आज आइतबार साँझ ५ बजे घोषणापत्र सार्वजनिक गर्ने तय भएको कांग्रेको सचिवालयले जनाएको छ ।कांग्रेस सहमहामन्त्री एवं चुनावी घोषणापत्र लेखन समिति...
कैलाली । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश गम्भीर मोडमा रहेको बताएका छ । आइतबार धनगढीमा ५ दलीय गठबन्धनमा आवद्ध दलहरूको सुदूरपश्चिम स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् । उनले देश गम्भीर...
पोखरा । नेपाली कांग्रेसका नेता कृष्ण केसीले उम्मेद्वारका सम्बन्धमा बहस भन्दा कांग्रेससहितको गठवन्धनका उम्मेद्वारलाई जिताउन केन्द्रित हुन आग्रह गरेका छन् । उनले भने, ‘टिकट कस्ले पायो, कसरी पायो भन्ने बहस छोडौं । जसले पाए पनि पार्टीले दिएको हो । अब उम्मेद्वार...