राजनीति


संविधान संरक्षणको जिम्मेवारी माओवादीको हो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको संरक्षणको जिम्मेवारी नेकपा माओवादी केन्द्रको भएको बताएका छन् । लामो संघर्षपछि बनेको ओवादी गोरखा-काठमाडौं सम्पर्क मञ्चको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानको...

कांग्रेस प्रवक्ता महतको ठोकुवा : चुनावपछि देउवा नै प्रधानमन्त्री बन्छन्

रूपन्देही । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचनपछि कांग्रेस सभापति प्रधानमन्त्री शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने ठोकुवा गरेका छन् । उनले चुनावमा सबैभन्दा धेरै सीट कांग्रेसले ल्याउने र पार्टी सभापतिको हैसियतमा देउवा नै प्रधानमन्त्री...

नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा आजबाट जिल्ला भ्रमण सुरु

गोरखा । नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा प्रदेशका ११ वटा जिल्ला भ्रमण सुरु गरेको छ । प्रदेशका सभापति शुक्रराज शर्मा सहितको टोली गठबन्धनलाई जिताउनको लागि आजबाट कार्यक्रम सहित भ्रमण सुरु गरिएको प्रवक्ता माधव प्रसाद बास्तोला (मधु)ले जानकारी गराए । गोरखा...

प्रचण्डलाई दोस्रो पटक स्पष्टीकरण सोध्दै निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दोस्रो स्पष्टीकरण सोध्ने भएको छ । प्रतिनिधिसभा सदस्य मनोनयनका दिन किन बाजा बजाएको भनेर स्पष्टीकरण सोधेपछि प्रचण्डले दिएको स्पष्टीकरण चित्त नबुझेको आयोगले जनाएको छ । प्रचण्डले...

गण्डकी प्रदेशलाइ नमुना प्रदेश बनाउछौ नेता खगराज अधिकारी

पोखरा । नेकपा एमालेको तर्फबाट कास्की क्षेत्र नम्वर १ ( १) का प्रदेश सभा सदस्यका उम्मेदवार खगराज अधिकारीले गण्डकी प्रदेशलाइ नमुमा प्रदेश बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन् । रुपा गाउँपालिका वडा नम्बर ५ देउराली,फेदी,रामदी र खडागाउमा घरदैलो पछिको कोण...

अष्टलक्ष्मीको घरमा भोट माग्न पुगिन् मानुषी

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईकी सुपुत्री मानुषी यमी भट्टराई एमालेकी वरिष्ठ नेतृ अष्टलक्ष्मी शाक्यको घरमा भोट माग्न पुगेकी छन् । काठमाडौंको क्षेत्र नम्बर ७ मा उम्मेदवारी दिएकी मानुषीले सोही क्षेत्रकी मतदाता एमालेकी वरिष्ठ नेतृ  अष्टलक्ष्मीलाई...

चुनाव प्रचारमा १० भन्दा बढी झण्डा प्रयोग गर्न नपाइने

काठमाडौं । निर्वाचन आयोगले चुनावी आमसभा गर्दा आचारसंहिता भित्र रहेर कार्यक्रम गर्न राजनीतिक दल र उम्मेदवारहरूको ध्यानाकर्षण गराएको छ । आयोगले सार्वजनिक स्थलहरुमा पार्टीको झण्डा तथा पर्चा, पम्प्लेटहरु राख्नु नहुने बताएको छ भने कुनै पनि कार्यक्रम गर्दा...

प्रधानमन्त्री देउवा आज सुदूरपश्चिम जाँदै : पाँच दिन रहने

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा आज धनगढी जादैछन्। नेपाली कांग्रेसका सभापति समेत रहेका देउवा आज नेपाली सेनाको हेलीकोप्टरमार्फत धनगढी जान लागेका हुन्। प्रधानमन्त्रीको सचिवालयकाअनुसार देउवा सवार हेलीकोप्टर बोराडाँडीस्थित नेपाली सेनाको ब्यारेकमा अवतरण...

कांग्रेस प्रवक्ता महतको प्रश्न : ‘ओलीले कुन मुखले मत माग्ने हो ?’

पोखरा । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले ‘जनताको मतको अपमान गर्दै संसद भंग गर्ने प्रमुख प्रतिपक्षी दलको नेता केपी ओलीले कुन मुखले जनतासंग मत मागिरहेको छन् ?’ भन्दै प्रश्न गरेका छन् । बुधबार पोखरामा प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार...