काठमाडौं । गणतन्त्र नेपालको चौंथो कार्यकालका लागि तेस्रो राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेल आज शीतल निवास प्रवेश गर्दै छन् । गत बिहीबार राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा ३३ हजार ८ सय २ मतभार पाएर निर्वाचित बनेका पौडेललाई कायममुकायम प्रधानन्यायाधीश...
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) ९५ रनमा आल आउट भएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ३२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ९५ रन बनायो । पीएनजीका...
पोखरा । यही ३ चैतमा उपराष्ट्रपति पदका लागि हुने निर्वाचनमा उम्मेदवारी दिएका चारजनाकै उमेदवारी कायम भएको छ । आज उमेदवारी फिर्ताको समयमा कुनै पनि उमेदवारले आफ्नो उमेदवारी फिर्ता नलिएपछि चारैजनाको उमेदवारी कायम रहेको हो । उपराष्ट्रपतिमा नेकपा एमालेबाट...
काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेकपा एमालेले गर्दा द्वन्द्वकालीन न्याय प्रक्रिया रोकिएको आरोप लगाएका छन् । आइतबार माओवादी दलहरुको संयुक्त पत्रकार सम्मेलनका क्रममा महासचिव गुरुङले एमालेको सहयोगका कारण द्वन्द्वकालीन न्याय प्रक्रिया...
काठमाडौँ । राष्ट्रपति निर्वाचित भएपछि रामचन्द्र पौडेल नेपाली कांग्रेसबाट अलग भएका छन्। उनले पार्टीसँगको संलग्नता त्याग गरेका हुन्। कांग्रेस वरिष्ठ नेतासमेत रहेका पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए। पौडेलले आज कांग्रेस केन्द्रीय कार्यालयमा...
काठमाडौं । उपराष्ट्रपतिमा चार जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी, नेपालबाट दुई जना र जनमत पार्टीबाट एक गरी र नेकपा एमालेबाट एक गरी चार जनाको उम्मेदवारी परेको हो । जनाको उम्मेदवारी परेको हो । जसपाबाट जसपा संसदीय दलका नेता...
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले नेकपा एमाले भित्रका अधिकांस नेता कार्यकर्ताले फेरि पनि हिजोको जस्तो नेकपा चाहेको दाबी गरेका छन् । शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मधेश प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको मुद्दामा सर्वोच्च अदालतले कुनै पनि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्चले प्रचण्डमाथि कारण देखाउ आदेश जारी गरेको छ ।शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ भएको थियो । आजको...
काठमाडौं । जनमत पार्टीले उपराष्ट्रपतिमा ममता झालाई उम्मेदवार बनाउने तयारी छ । पार्टीको जारी बैठकमा झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउन प्रस्ताव भएको अध्यक्ष डा। सिके राउतले बताए । अहिले जनमत पार्टीको बैठक बसीरहेको र बैठकले केहीबेरमा निर्णय गर्ने बताइएको...