काठमाडौं । सरकारले मलमा अनुदान कटौती गरेपछि किसानहरुले विरोध गरेका छन् । किसानले पाउने एकमात्र अनुदानमा सरकारले कैंची चलाएपछि किसानहरुको समस्या एकपछि अर्को बल्झेको छ । कांग्रेस–एमालेसहितका किसान संघ, संगठनहरुले मलमा दिइँदै आएको अनुदान कटौती गर्ने निर्णय...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही चैत ६ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्रीले पार्टीका सांसद र मन्त्रीलाई त्यस दिन कतै कार्यक्रम नपार्नसमेत निर्देशन दिइसकेको बताइएको छ । कांग्रेस नेतृत्वमा नयाँ गठबन्धन बनेसँगै प्रचण्ड...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी अघि बढाएका छन्। नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्। दाहालले...
काठमाडौँ । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि नमूना मतपत्र सार्वजनिक गरेको छ । चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनको लागि आयोगले मङ्गलवार उम्मेदवारको फोटोसहितको मतपत्रको नमूना सार्वजनिक गरेको हो। संघीय संसद्का सदस्य र प्रदेश सभा सदस्यका लागि...
काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजित बुढा नेतृत्वको नेकपा ९माओवादी समाजवादी०बीच पार्टी एकता हुने भएको छ । पार्टी एकताबारे जानकारी दिन आज दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको नेकपाका प्रचार विभाग इन्चार्ज...
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा केन्द्रीय कार्यसम्पादन...
काठमाडौँ । उपराष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु भएको छ ।चैत ३ गते हुने निर्वाचनको लागि गएराति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागु भएको निर्वाचन आयोगले जनाएको छ । आजदेखि मतदानको दिनबाट मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेध गरिएको छ...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक समीकरणमा फेरबदल भएपनि सरकारको नेतृत्व भने नफेरिने बताएका छन् । वर्तमान सरकार आफ्नो घोषित लक्ष्यमा दृढतापूर्वक अगाडि बढ्ने बताउँदै उनले यस्तो दाबी गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको...
काठमाडौँ । महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने मागसहित सर्वोच्चमा पेस गरिएको रिट मंगलबार दरपिठ भएको छ । राष्ट्रपतिमा पुरुष निर्वाचित भएपछि उपराष्ट्रपति पदमा महिला नै हुनुपर्ने मागसहित अधिवक्ता राधिका खतिवडाले सोमबार अदालतमा रिट पेस गरेकी थिइन् । सो रिटको...