राजनीति


‘आगामी चुनावमा आउन सक्ने विपद् व्यवस्थापनका लागि सरकार तयारी अवस्थामा छ’

काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनका दिनमा आउनसक्ने विपद् व्यवस्थापनका लागि सरकार तयारी अवस्थामा रहेको बताएको छ । सरकारले मंसिर ४ गते आउनसक्ने प्राकृतिक प्रकोप तथा मौसमी प्रतिकुलताको सम्बन्धमा आँकलन गरी व्यवस्थापनको निम्ति तयारी अवस्थामा रहेको...

स्थानीयलाई विकास बुझाउँदै,योजना सुनाउँदै एमाले उम्मेदवार भिम कार्की

पोखरा। नेकपा एमालेको तर्फबाट कास्की क्षेत्र नम्वर २ (१) का प्रदेश सभा सदस्य पदका उम्मेदवार भिम बहादुर कार्की आफ्नो निर्वाचन क्षेत्रमा एमाले नेतृत्वको प्रदेश र केन्द्र सरकारले गरेका विकास बुझाउँदै तथा आफू र आफ्नो पार्टीले अघि सारेका विकासका योजना सुनाउँदै...

मौका पाए विकास गरेर देखाउछु : रास्वपा उम्मेदवार योगराज पौडेल

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीको कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका विभिन्न वडामा निर्वाचन प्रचार प्रसारको कार्यक्रम सम्पन्न भएको छ । कास्की क्षेत्र न ३ का उम्मेदवार योगराज पौडेलले पार्टीको भिजन र योजनाको विषयमा जनताको घर घरमा सुनाएका थिए । उनले...

आयोगद्धारा निर्वाचन खर्चको अनुगमन सुरु

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा जुलुस, आमसभा र कोणसभा गर्न पाउने चरण आजदेखि सुरु भएसँगै निर्वाचन आयोगले दल र उम्मेदवारको खर्चको अनुगमन प्रारम्भ गरेको छ । आचारसंहिता बमोजिम निर्वाचन प्रचारप्रसारका...

आफ्ना प्रतिवद्धता पूरा गरेरै छाड्छु : उम्मेदवार बराल

पोखरा । नेपाली कांग्रेसका युवा नेता एवं कास्की क्षेत्र नं ३ (ख) का उम्मेद्वार प्रकाश बरालले आफ्ना प्रतिवद्धताहरु पाँच वर्षमा पूरा गरेरै छाड्ने स्पष्ट पारेका छन् । संयुक्त गठवन्धन निर्वाचन परिचालन समिति पोखरा महानगरपालिका वडा नं. ५ मा आयोजित संयुक्त चुनावी...

गठबन्धनको मात्र नभई इमान्दार एमाले नेता कार्यकर्ताको पनि उम्मेदवार हुँ : श्रीनाथ बराल

पोखरा । नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य एवं गठबन्धनको तर्फबाट कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मदेवार श्रीनाथ बरालले आफू इमान्दार एमाले नेता कार्यकर्ताको पनि उम्मेदवार रहेको बताएका छन् । बिहीबार पोखरा ३३ को तल्लो पुँडिटारमा...

काठमाडौं ३ का माओवादी उम्मेदवार बजगाईं पछि हटे

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट काठमाडौं क्षेत्र नम्बर ३ बाट उम्मेदवार भएका बद्रीप्रसाद बजगाईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । पार्टीको निर्णय बमोजिम आफ्नो उम्मेदवारी फिर्ता लिई कांग्रेसका उम्मेदवार सन्तोष चालिसेलाई सघाउने बताएका छन् । बुधबार...

एमालेलाई परास्त नगरेसम्म माओवादी र कांग्रेसबीचको सहकार्य जरुरी : भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले एमालेलाई पूर्णरुपमा परास्त नगर्दासम्म माओवादी र कांग्रेसको सहकार्य जरुरी भएको बताएका छन् । गोरखाका उम्मेदवारहरुको लागि मत माग्न काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले...

राष्ट्रपति भण्डारी भोलि(शुक्रबार) मुस्ताङ आउदैं

मुस्ताङ । राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार मुस्ताङ भ्रमणमा आउने भएकी छिन् । राष्ट्रपति भण्डारीले त्यहाँको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै भगवान् बुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपति...