राजनीति


भोलि पोखरा आउँदै एमाले अध्यक्ष ओली

पोखरा । आगामी निर्वाचन नजिकिएसँगै प्रचारप्रसारका लागि दौडिरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार (भोलि) पोखरा आउँदैछन् । नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला निर्वाचन परिचालन कमिटी कास्कीले आयोजना गर्न लागको वृहत कार्यकर्ता भेलालाई सम्बोधन...

विप्लवसहितका तीन पार्टीको चुनाव विरोध सभा पोखरामा २८ गते

पोखरा । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आगामी कार्तिक २८ गते पोखरामा विरोध सभा गर्ने भएको छ । विप्लवसहित संसद बाहिर भएका तीन पार्टीले चुनावी विरोधका...

जगाउँ फर्क अभियान सुरु गर्नुपर्छ : थापा

पोखरा । नेपाली कांग्रेस क्षेत्र २ (२) का प्रदेशसभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले अब गाउँ फर्क अभियान संचालन गर्न आवश्यक रहेको बताएका छन् । गठबन्धनबाट उम्मेदवार बनेको थापाले पोखरा २० लामडाँडामा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै युवालाई विदेश तथा...

२ लाख ५० हजार उम्मेदवारको नाम नामावलीबाट हटाइयो

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीबाट २ लाख ५० हजारको नाम हटाएको छ । आगामी निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्दा मृतक र दोहोरिएका मतदाताको नाम हटाइएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय निर्वाचनपछि नाम हटाउन आयोगले गरेको...

युवालाई रोजगारका लागि विदेश होइन गाउँमै व्यवस्था गर्नुपर्छ  : बराल

पोखरा नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य एवं कास्की २ मा ५ दलीय गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले विदेश र स्वदेशकै पनि विभिन्न ठाउँमा रोजगारीमा गएकाहरुलाई गाउँमै फर्केर केहीगर्ने वातावरण बनाउने बताएका छन् । पोखरा...

बैदाममा काँग्रेसको ५११ जनाको चुनाब प्रचार समिति

पोखरा । नेपाली काग्रेस पोखरा महानगर पालिका वडा नं–६ बैदामले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनलाई लक्ष्य गर्दै वडादेखि टोल तहसम्म प्रचार प्रसारका लागि २० वटा उपसमिति गठन गरेको छ । पार्टीको प्रचार प्रसार समितिको शनिबार बसेको पहिलो बैठकले...

पोखरा २१ मा खानेपानी र सिंचाईलाई प्राथमिकता दिने लामिछानेको प्रतिवद्धता

पोखरा । आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा कास्की क्षेत्र नम्बर २ (१) बाट ५ दलीय गठबन्धनका साझा उम्मेदवार विश्वप्रकाश लामिछानेले पोखरा स्थानीय आवश्यकता अनुसारका समस्याको समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । निर्वाचन क्षेत्र अन्तरगत...

ट्रेलब्लाजर अवार्ड पाउँदै राष्ट्रपति भण्डारी : के हो ट्रेलब्लाजर अवार्ड ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको डब्लूपीएल ट्रेलब्लाजर अवार्ड पाउने भएकी छन् । प्रतिष्ठित महिला राजनीतिक नेत्रीहरूका लागि दिइने यो अवार्ड विश्वका प्रमुख महिला राजनीतिज्ञहरूको उपलब्धिको कदर गर्दै वर्तमान महिला राष्ट्रपति, पूर्वमहिला...

प्रचण्डको निर्वाचन क्षेत्रमा कमाण्डर र सहकमाण्डर नियुक्त

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र गोरखा क्षेत्र नम्बर २ मा निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । जसमा युवा नेतालाई जिम्मेवारी तोकिएको छ । उक्त क्षेत्रमा सुदीप नगरकोटी प्रमुख कमाण्डर तोकिएका छन् । नगरकोटी वाईसीएलका केन्द्रीय...