पोखरा । नेकपा माओवादी केन्द्रका नेता एवं कास्की–२ (१)मा प्रदेशसभा सदस्य पदका उम्मेदवार विश्वप्रकाश लामिछाने आफ्नो स्वर्गीय नेता रवीन्द्र अधिकारीसंग राम्रो सम्बन्ध रहेको स्मरण गरे । उनले रविन्द्र स्मृति पार्क र बिजय ढकाल स्मृति पार्क बनाउन पहल गर्ने बताए...
पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको कुनै गन्तव्य नभएको बताएका छन् । मंगलबार पोखरमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले गठबन्धनको कुनै गन्तव्य नभएको बताए । ‘गठबन्धन दिशाहिन विचारहिन र गन्तव्यहिन छ । यो गठबन्धन जनताको चाहना...
नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य एवं कास्की क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेवदार श्रीनाथ बरालले ऐन कानुन निर्माणसंगै विकास निर्माणमा आफ्नो जोड रहने बताएका छन् । सोमबार पोखरा–२१ निर्मल पोखरीमा आयोजित घरदैलोसहितको...
पोखरा । कास्की–२ मा गठबन्धनका उम्मेदवारहरु सोमबार पोखरा १६ र २१ को घरदैलोमा व्यस्त छन् । पोखरा २१ निर्मल पोखरीमा प्रतिनिधिसभा उम्मेदवार श्रीनाथ बराल, २ (१) का प्रदेशसभा सदस्य पदका उम्मेदवार विश्वप्रकास लामिछाने, नेकपा एकीकृत समाजवादीबाट समानुपातिक तर्फ...
पोखरा । निर्वाचन आयोगको निर्देशनपछि गण्डकी प्रदेश सरकारले यसअघि गरेको करको दर घटाउने निर्णय खारेज गरेको छ । निर्वाचन आयोगले प्रदेश सरकारलाई करको दर घटाउने निर्णय २४ घण्टाभित्र बदर गर्न १६ कात्तिकमा निर्देशन दिएको थियो । पत्र भने आइतबार बिहान ११ बजेमात्र...
पोखरा । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की निर्वाचन क्षेत्र १ (ख) का दिपक गुरुङ माइलाले स्थानीयलाई पानीको समस्याबाट मुक्त गर्ने बताएका छन् । आइतबार पोखरा महानगरपालिका–२८ को कालिकाका विभिन्न टोलमा घरदैलो कार्यक्रममा गुरुङले पानीको ट्याङ्की बनाएर...
पोखरा । कास्की ३ का एमाले उम्मेदवारहरुले कास्कीको अन्नपूर्ण गाउँपालिका ७ र ८ को लुम्ले, पात्लीखेत, माझगाउँ, भिरचोक, टोल्का, लान्द्रुक लगायत क्षेत्रका जनताहरुसंग भेटघाट गरेका छन् । सो क्षेत्रका प्रतिनिधी सभा उम्मेदवार दामोदर बैरागी र प्रदेश सभा उम्मेदवार...
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट कास्की क्षेत्र नम्बर २ २ मा उम्मेदवारी दिएका युवा नेता अरुण गिरीले आफू जनताको चाहनाअनुरुपकै उम्मेदवार भएको बताएका छन् । अब युवाको पालो भनिरहँदा कतिपय युवाहरु पुरानै मानसिकता बोकेर चुनावमा होमिएको कुरा जनताले...
पोखरा । नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले आफु मालिक होइन जनताको सेवक भएर काम गर्ने बताएकी छन् । मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन अन्तर्गत पोखरा महानगरपालिका...