पोखरा । प्रदेश तथा प्रतिनिधिसभा सदस्य चयनका लागि देशभर एकसाथ मतदान सुरु भएको छ। निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्मका लागि मतदानको समय तोकिएको छ । देशभर १० हजार ८ सय ९२ मतदानस्थलका २२ हजार २ सय २७ मतदान केन्द्रमा मतदान भइरहेको छ...
पोखरा । आज देशभर प्रतिनिधि र प्रदेशसभा सदस्य चयनका लागि निर्वाचन हुँदै छ । अहिले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मका लागि मतदानको समय तोकिएको छ । निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन् । उनीहरूले देशभरका १० हजार ८९२ मतदानस्थलमा रहेका २२ हजार २२७...
पोखरा । गण्डकी प्रदेशमा निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ । भोलि हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि गण्डकी प्रदेशमा कूल १६ लाख ६२ हजार दुई सय ४६ जना मतदाता सहभागी बन्दैछन् । ११ वटा जिल्लामा समेटिएको गण्डकीमा यसपटकको निर्वाचनमा आठ लाख...
पोखरा । पोखरामा सूचना अभियान्ताका रुपमा चिनिने एमाले गण्डकी प्रदेश समिति सदस्य दिपक आचार्यले नयाँ पत्रिकाको अननलाईन, सेतोपाटी र अनलाईनलाईनमा प्रकासित समाचारलाई फोटोसपमा इडिट गरिएका सामग्री सामाजिक सञ्जालमा पोष्ट गर्दै भ्रम फैलाएको पाइएको छ । नयाँ पत्रिकामा...
काठमाडौं । नेपाली कांग्रेसले ३ जना नेतालाई निलम्बन गरेको छ । मंसिर ४ मा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा बारा क्षेत्र नम्बर–४ का गठबन्धनका साझा उम्मेदवार कृष्णकुमार श्रेष्ठविरूद्ध प्रचार गर्दै हिँडेको उजुरीको आधारमा उनीहरूलाई निलम्बन गरिएको...
काठमाडौं । निर्वाचन आयोगले भोली हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा ढुक्कसँग मतदान गर्न आग्रह गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको तयारी पुरा भएको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमार्फत यस्तो आग्रह गरेका हुन्। बिहान ७ बजेदेखि...
पोखरा । राष्ट्रिपति विद्या देवी भण्डारीले भोली हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य विर्नाचनमा सहभागी हुन मतदातालाई अपिल गरेकी छन् । शनिबार निर्वाचन संदेश जारी गदै भण्डारीले मतदान गर्नु नागरिक अधिकारको उच्चतम अध्यास भएकाले यस निर्वाचनमा उत्साहपूर्वक...
काठमाडौं । मतदान केन्द्रमा उम्मेदवारका प्रतिनिधि मात्रै बस्न पाउने भएका छन् । यसअघिका निर्वाचनमा क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरुलाई मतदान केन्द्रमा राख्ने गरिएको थियो । सबै दलका प्रतिनिधि राख्दा मतदान केन्द्रमा भिडभाड हुने भएपछि यो पटक भने उम्मेदवारका...
काठमाडौं । भोली हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनविरुद्ध निर्वाचन आयोगको कार्यालय अगाडि निर्वाचन बहिस्कार टोलीले प्रदर्शन गरेको छ। निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा नेकपा क्रान्तिकारी माओवादीनिकट अखिल क्रान्तिकारी लगायतका जनवर्गीय...