राजनीति


एमालेका पाँचजना पदाधिकारी पछि

पोखरा । प्रतिनिधिसभाको सुरुवाती परिणाम आइरहँदा नेकपा एमालेका पाँचजना पदाधिकारीहरु पछि परेका छन् । प्रारम्भिक मतगणनामा एमालेका ५ पदाधिकारीले आफ्नो पक्षमा नतिजा ल्याउन नसकेको देखिएको हो। दाङ क्षेत्र नम्बर २ मा पनि एमाले महासचिव शंकर पोखरेल पछि परेका छन्...

प्रतिनिधि सभातर्फ कुन पार्टीको अग्रता कति ठाउँमा ? हेनुहोस सूचीसहित

पोखरा । हिजो (आइतबार) सम्पन्न भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचन अन्तर्गत अहिले देशका अधिकांशमा जिल्लामा मतगणना जारी छ । जारी मतगणनामा प्रतिनिधिसभा तर्फ नेपाली कांग्रेसले एक स्थानमा जित दर्ता गराएको छ भने १५ स्थानमा अग्रता लिएको छ । नेकपा...

तनहुँ २ मा एमालेका किरण गुरुङ पछि परे, कांग्रेसका भण्डारी अगाडि

पोखरा । तनहुँ क्षेत्र नम्बर–२ मा नेकपा एमालेका किरण गुरुङ पछि परेका छन । नेपाली कांग्रेसका उम्मेदवार शंकर भण्डारीले शुरुवाती अग्रता लिएका छन् । सोमबार विहानदेखि भएको मतगणनामा १६३७ मतगाण्ना सम्पन्न हुँदा कांग्रेसका भण्डारी एमालेका गुरुङलाई ३१७ मतले पछि...

सप्तरी २ मा उपेन्द्र भन्दा सीके राउत दोब्बर मतले अगाडि

सप्तरी । निकै चासोका साथ हेरिएको सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीले सुरुवाती अग्रता लिएको छ । जनमत पार्टीका अध्यक्षसमेत रहेका चन्द्रकान्त(सीके) राउत प्रतिस्पर्धी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवभन्दा दोब्बर मतले अगाडि रहेका छन्...

कास्की २ मा २८ सय मतगणना गर्दा रास्वपाका कंडेलले बढाए मत अन्तर

पोखरा । कास्की क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य तर्फको २८ सय ८९ मतगणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधव प्रसाद कडेलले मतान्तर झनै बढाएका छन् । उनले ८७५ मत ल्याउँदा नेकपा एमालेकी विद्या भट्टराई ६९० मत ल्याएकी छन् । नेकपा एकीकृत समाजवादीका...

चितवन २ मा मतगणना सुरु, रवि लामिछाने तेस्रो

चितवन । चितवन २ को मतगणना सुरु भएको छ । १०० मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता लिएका छन्, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तेस्रो स्थानमा छन् । पोखरेलले ५३, नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३३ र राष्ट्रिय स्वतन्त्र...

झापा क्षेत्र नम्बर ३ मा राजेन्द्र लिङ्देनको अग्रता

झापा । झापा क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन ८२ मतले अगाडि रहेका छन् । १ हजार मतगणनामा कांग्रेसका कृष्ण सिटौलाले ४०३ मत ल्याउँदा लिङ्देनले ४८५ मत पाएका छन्

काठमाडौं १० मा कांग्रेसको अग्रता

काठमाडौं । काठमाडौं क्षेत्र नं १० मा ३५९४ मत गणना गर्दा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रकुमार केसीले १०८० मतका साथ अग्रता कायम गरेका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले ६८५ मतका साथ पछ्याएका छन् ।त्यस्तै एमाले उम्मेदवार हिमेस...

कास्की–२ मा घण्टीको अग्रता कायमै

पोखरा । कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कँडेलको अग्रता कायमै छ । हालसम्म २ हजार १ सय ४ मत गणना हुँदा कँडेलले ६ सय ७८ मत सहित अग्रता कायम राखेका छन् । उनले एमालेकी विद्या भट्टराई अधिकारीको भन्दा १ सय ६२ मतान्तर बनाएका...