राजनीति


कास्की २ मा रास्वपाका कंडेलको आग्रता कायम, पछ्याउँदै विद्या भट्टराई

पोखरा । कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कंडेलले आफ्नो अग्रतालाई काय राखेका छन । उनले तीन हजार ५४९ मतसहित अग्रता कायम राखेका हुन् । उनलाई नेकपा एमालेकी विद्या भट्टराईले पछ्याइरहेकी छन् । उनले तीन हजार ३९९ मत प्राप्त...

कास्की २ (१) मा राप्रपालाई एमालेले उछिन्यो

पोखरा । कास्की २(१) मा एमालेले अग्रता लिएको छ । मतगणनाको सुरुवाती समय देखी राप्रापाले पाछी पारे पनि वडानम्बर १७ को मतगण सुरु भए पछि एमाले उम्मेदवार भीम कार्कीले अग्रता लिएका छन् । वडानम्बर १५ र ७ को गणना हुदाँ कार्की पछाडी थिए । अहिले वडानम्बर १७ को...

काठमाडौं ४ मा गगन थापाको जित निश्चित

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका गगन थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने निश्चित भएको छ । अब गन्न बाँकी मत ४ हजार ८७१ छ । तर अहिले नै गगनको मतान्तर ५ हजारभन्दा बढी भएकाले उनको जित निश्चित भएको हो ।काठमाडौं क्षेत्र नम्बर ४...

लमजुङमा देव गुरुङसंग मत अन्तर बढाउँदै पृथ्वी सुब्बा गुरुङ

पोखरा । लमजुङमा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङले मत अन्तरलाई बढाउँदै लगेका छन् । माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरूङलाई १९०९ मतले पछाडि पार्दै पृथ्वीसुब्बाले मत अन्तर फराकिलो पार्दै लगेका हुन्। हालसम्म १७ हजार ९२८ मतगणना हुँदा पृथ्वीसुब्बाले...

प्रतिनिधि सभा अपडेट : धेरै स्थानमा कांग्रेसको अग्रता, पछ्याउँदै एमाले (सूचीसहित)

पोखरा । अस्ती (आइतबार) सम्पन्न भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचन अन्तर्गत मतगणना जारी छ । जारी मतगणनामा प्रतिनिधिसभा तर्फ नेपाली कांग्रेसले हाल सम्म ३ स्थानमा जित दर्ता गराएको छ भने नेकपा एमालेले एक स्थानमा जितेको छ । देशभर भएको मतगणना नेपाली...

स्याङ्जा १ मा कांग्रेसका राजु थापाको अग्रता कायमै ,२ को मतगणना अन्योल

पोखरा । स्याङ्जा–१ मा नेपाली कांग्रेसका उम्मेदवार राजु थापाको अग्रता कायमै रहेको छ । हालसम्म एक हजार ९४४ मत गणना हुदाँ सम्म थापाले १९४४ मतसहित अग्रता लिएका हुन् । उनलाई एमालेका उम्मेदवार नारायणप्रसाद मरासिनीले १९३७ मत सहित पछ्याइरहेका छन् । स्याङ्जा १...

काठमाडौं १ मा हारे रवीन्द्र

पोखरा । काठमाडौं १ मा रवीन्द्र मिश्र हारेका छन् । देश माथि नरेश भन्ने नारासहित चुनावमा होमिएका मिश्रलाई काठमाण्डौं १ का जनताले हराइदिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई १२५ मतले पराजित गर्दै नेपाली कांग्रेसका नेता...

अपडेट : चितवन २ मा रविले उछिने कांग्रेस र एमालेलाई

चितवन । चितवन क्षेत्र नम्बर २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन् । यसअघि दोस्रो र तेस्रो स्थानमा रहेका उनको मतको अग्रता बढ्न थालेको हो । पछिल्लो अपडेट अनुसार लामिछानेले ३ हजार ९४९ मत पाएका छन् । दोश्रोमा...

चितवन २ मा रास्वपाका लामिछाने एमालेका पोखरेलभन्दा १०४ मतले पछि

  पोखरा । चितवन क्षेत्र नम्बर २ मा यहाँ अहिलेसम्म ७०४१ मत गणना भएको छ । यहाँ चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ । उक्त क्षेत्रमा सुरुदेखि नै अग्रता लिएका नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले दुईहजार ३३१ मत प्राप्त गरेका छन् । राष्ट्रिय...