राजनीति


देव गुरुङलाई पराजित गर्दै लमजुङबाट पृथ्वी सुब्बा गुरुङ विजयी

पोखरा । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई पराजित गर्दै लमजुङबाट नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । उनले आफ्ना निकटतम प्रतिस्पर्र्धी नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई ३ हजार...

कास्की- १ (२) बाट प्रदेशसभा सदस्यमा एमालेका बेद गुरुङ विजयी

पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर १ (२) मा नेकपा एमालेका उम्मेदवार बेदबहादुर गुरुङ विजयी भएको छन् । १२ हजार ६ सय ६१ मत ल्याउदै उनी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धि काग्रेसका दिपक गुरुङ ११ हजार ७ सय ९४ मत प्राप्त गरे । त्यसै गरी राप्रपाका...

लमजुङमा देव गुरुङसंग मत अन्तर बढाउँदै पृथ्वी सुब्बा गुरुङ

पोखरा । लमजुङमा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले आफ्नो अग्रतालाई फराकिलो पार्दै लगेका छन् । उनले ६१ हजार १०६ मत गणना गर्दा २६ हजार २२८ मत प्राप्त गर्दै अग्रतालाई फराकिलो पारेका हुन् । उनका निकटतम प्रतिस्पर्धि...

झापा ५ बाट भारी मत अन्तरसहित एमाले अध्यक्ष ओली विजयी

पोखरा । झापा क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधि सभा सदस्य विजयी भएका छन् । ओली फराकिलो मत अन्तर (२८ हजार ३८८ मत) सहित विजयी भएका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीकोसमेत साथ लिँदा उनी ५१ हजार ६१९ मतसहित विजयी भएका हुन्...

एमाले अध्यक्ष ओलीको जित निश्चित

झापा । झापा क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जित निश्चित बनेको छ । १ लाख ५४ हजार २८९ मतदाता रहेको उक्त क्षेत्रमा १ लाख २ हजार १५० जनाले मतदान गरेका थिए । झापामा अब गणना हुन १३ हजार भन्दा कम मत हुँदा अध्यक्ष ओलीले २३ हजार ६१५...

सप्तरी २ मा सीके राउत विजयी , १८ हजार मतले हारे उपेन्द्र

काठमाडौं । सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) फराकिलो मतले विजयी भएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई मत १८ हजार ६३ मतान्तरले पराजित गर्दै राउत विजयी भएका हुन् । राउतले ३५ हजार ४२ मत ल्याउँदा...

बागलुङ – १ बाट चित्रबहादुर केसी निर्वाचित

पोखरा। बागलुङ-१ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका छन् । बुधबार विहान सकिएको मतगणनामा केसीले २१ हजार ४५१ मत ल्याएर निर्वाचित भएका हुन् ।यसै क्षेत्रबाट २०७४ सालमा निर्वाचित सूर्यप्रसाद पाठक भने १८ हजार...

काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी भएका छन् । खनालले १४ हजार २०४ मत ल्याएर निर्वाचित भएका हुन् ।यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ मत प्राप्त गर्दा नेपाली कांग्रेसका भीमसेनदास प्रधान ८ हजार...

अपडेट : कास्की २ मा एमालेकी विद्या भट्टराई ३ हजार बढी मतले अगाडि

पोखरा । कास्की क्षेत्र नम्बर २ मा एमालेकी विद्या भट्टराई ३ हजार ४७ मतले अगाडि छिन् । सुरुवातदेदि नै अग्रता कायम गरेकी भट्टराईले पछिल्लो अपडेट अनुसार ११ हजार १८५ मत प्राप्त गरेकी छिन् । उनका निकटम प्रतिस्पर्धि राष्ट्रिय स्वतन्त्र पार्टीका माधव पौडेलले...