पोखरा । स्याङजा क्षेत्रनम्बर २ (२) मा नेपाली कांग्रेसका उम्मेदवार महेश भट्टराईले अग्रता लिएका छन् । भट्टराइले १२८२ मतले अग्रता लिएका हुन् । एमालेका उम्मेदवार बुद्धिमन श्रेष्ठले १२ हजार ३४५ मत प्राप्त गर्दा कांग्रेसका मट्टराईल्े १३ हजार ६२७ मत प्राप्त...
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले पार्टीका समानुपातिक उम्मेदवारहरुका कारण राष्ट्रिय दलको मान्यता नपाउने स्थिति आएको बताएकी छन् । ‘हामी विभाजित भएको नयाँ पार्टी थियौं । हामीले बहुसंख्यक भोट गठबन्धनको लिनुपर्ने थियो । भोट...
काठमाडौँ । आम निर्वाचनको समीक्षा र सरकार गठनबारे छलफल गर्न नेकपा माओवादी केन्द्रको आज दिँउसो ३ बजे बस्ने भएको छ । कोटेश्वरस्थित पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने भएको हो । बैठकमा आम निर्वाचनको समीक्षा, नयाँ सरकार गठनलगायतका विषयमा छलफल हुने बताइएको...
पोखरा । स्याङ्जा २ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफ्नो अग्रतालाई पुन फराकिलो पारेका छन् । उनले २२ हजार १२० मतसहित अग्रता कायम गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सचिवि पद्मा आर्यालले २० हजार ४९ मत प्राप्त गरेकी छन् । उनी...
पोखरा । स्याङ्जा २ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफ्नो अग्रता कायम राखेका छन् । उनले १८ हजार ७०९ मतसहित अग्रता कायम राखेका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेदवार पद्मा अर्यालले १७ हजार ४३५ मत प्राप्त गरेकी छन् । अर्यालले अहिले...
पोखरा । निर्वाचन आयोगले अहिलेसम्म सात वटा राजनीतिक दलहरुले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ । निर्वाचन आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले शुक्रबार अपराह्नसम्मको समानुपातिकतर्फको मतपरिणामअनुसार नेकपा एमाले, नेपाली कांग्रेस,...
काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले नेकपा माओवादी केन्द्रसँग आफ्नो पार्टीको एकता हुने समाचार निराधार भएको बताएका छन् । माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका बीचमा एकता प्रक्रिया अगाडि बढाउन दुबै पार्टीका अध्यक्ष (प्रचण्ड...
पोखरा । स्याङ्जा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य प्रत्यक्ष तर्फ अहिलेसम्म ४० हजार ८४८ मत गणना भएको छ । जारी मत गणनामा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफ्नो अग्रता कायम राखेका छन् । उनले १६ हजार ७३६ मत प्राप्त गरेका छन् । गुरुङका निकटम...
पोखरा । स्याङ्जा २ (२) प्रदेशसभा सदस्य तर्फ नेकपा एमालेका बुद्धिमान श्रेष्ठले अग्रता लिएका छन् । उनले ३ हजार ८०० मत प्राप्त गर्दा कांग्रेसका महेश भट्टराईले ३ हजार ६७८ मत प्राप्त गरेका छन् । उनी श्रेष्ठ भन्दा १२२ मतले पछाडि छन् ।