राजनीति


कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी शनिबार बस्ने भएको छ । शनिबार दिउँसो एक बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगरमा बस्ने बैठकमा निर्वाचनको समीक्षा हुनुको साथै नयाँ सरकार गठनबारे छलफल हुने बताइएको...

सर्वोच्चको आदेशबिना जबरालाई प्रवेश नदिन प्रहरीलाई निर्देशन

काठमाडौं । नेपाल प्रहरीका उच्च अधिकारीहरूले सर्वोच्च अदालतमा तैनाथ प्रहरीहरूलाई सर्वोच्च प्रशासनको आदेशबिना निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रवेश गर्न नदिन आदेश दिएका छन् । संसद्‍ सचिवालयका महासचिव भरतराज पौडेलले जबरामाथिको महाभियोग...

चोलेन्द्रमाथिको महाभियोग कायमै छ, आउने संसद्ले निर्णय गर्छ : प्रवक्ता कार्की

काठमाडौं । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग कायमै रहेको बताएका छन् । संसद् सचिवालयका महासचिव भरत गौतमले जबरामाथिको महाभियोग निष्प्रभावी भएको भन्दै क्लिन...

सर्वोच्च फर्किने तयारीमा चोलेन्द्र : महाभियोग निष्क्रिय

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च फर्किने तयारीमा रहेको बताइएको छ। उनीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्क्रियसँगै सर्वोच्च फर्किने तयारी गरेका हुन् । संसदका महासचिव डा.भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निष्क्रिय भएको...

प्रतिनिधिसभामा १२ दल

काठमाडौँ । प्रतिनिधिसभामा १२ दलले सहभागि हुने भएका छन् । मंगलबार सकिएको मतगणनाअनुसार प्रत्यक्षमा न्यूनतम एक सिट र समानुपातिक तीन प्रतिशत मत ल्याएका सात दल राष्ट्रिय पार्टी बनेका छन् । कांग्रेस प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ गरी ८९ सिटसहित प्रतिनिधिसभाको...

नेकपा एस प्रवेश गर्दै मनाङ्गेले भने,‘एस छाडेको खण्डमा राजनीति नै गर्दिन’

काठमाडौं । मनाङ प्रदेश सभा सदस्य ‘ख’ बाट निर्विरोध निर्वाचित भएका दीपक मनाङे उर्फ राजीव गुरुङ नेकपा एकीकृत समाजवादी पार्टीमा औपचारिक रुपमा प्रवेश गरेका छन् । आज मंगलबार समाजवादीको कार्यालय काठमाडौँमा आयोजित कार्यक्रममा मनाङेलाई महासचिव बेदुराम भुसालले...

कांग्रेस नेताद्धय पौडेल–कोइरालाबीच भेटवार्ता

काठमाडौं । निर्वाचनपछि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र शशांक कोइरालाबीच भेटवार्ता भएको छ । प्रत्यक्षतर्फको निर्वाचन परिणाम आइसकेको र पार्टीभित्र संसदीय दलको नेता चयनका विषयमा बहस चलिरहेका बेला पौडेल र कोइरालाबीच भेटवार्ता भएको हो । मंगलबार बिहान...

जेलमा रहेका कार्यकर्तालाई तत्काल रिहा गर्न विप्लव नेतृत्व नेकपाको माग

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आफ्ना पार्टीका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गरी तत्काल जेलबाट रिहाइ गर्न सरकारलाई दबाब दिएको छ । मंगलबार सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाँणसँग भेटगरी नेकपाका प्रवक्ता खडग्बहादुर विश्वकर्माले...

‘एमालेले कसैलाई समर्थन गर्दैन, प्रतिपक्षमै बस्छ’: एमाले

काठमाडौं । नेकपा एमालेले आफुहरुमा सरकारमा नगई प्रतिपक्षमै बस्ने बताएको छ । अरूलाई समर्थन गरेर सरकार बनाउने, एमालेकै नेतृत्वमा सरकार बनाउने भनेर बाहिर आएका चर्चाप्रति कुनै सत्यता नरहेको भन्दै नेकपा एमालेका एक शीर्ष नेताले एमाले सरकारमा नजाने दावी गरेका...