पोखरा । गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री माननीय विन्दुकुमार थापाले आफ्नै वडाको क्याम्पसमा सभासद् र सल्लाकार भएकाले छिटोभन्दा छिटो मानित विश्वविद्यालय भएको हेर्न आतुर रहेको बताए । जनप्रिय बहुमुखी क्याम्पसको ३१ औं वार्षिकोत्सवका...
पोखरा । एमाले नेता भीम रावलले परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिकबाट सांसद बनाएकोमा आपत्ति जनाएका छन् । एमालेले ढकाललाई समानुपातिकबाट सांसदमा सिफारिस गरेको छ । विवादास्पद युनिफिकेशन चर्चसँग आवद्ध होली वाइन भनी चर्चित नेपाल परिवार ढकाललाई सांसदमा...
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता मंसिर २६ गते ९भोलि० देखि लागू नरहने निर्णय गरेको छ । आयोगले आइतबार जनाएअनुसार प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन केन्द्रित रहेर गत असोज १२ गतेदेखि लागू भएको आचारसंहिता मंसिर २६ देखि अन्त्य हुने भएको हो । उक्त...
संघीय संसदका महासचिव भरतराज गौतमले महाभियोग निष्प्रभावी भएको पत्र दिनुको कारण संवैधानिक इजलासमा पठाउने भएका छन्। आइतबार सर्वोच्च अदालतलाई पत्र लेख्दै महासचिव गौतमले अन्तरिम आदेशको लिखित जवाफका क्रममा सबै उत्तर पेश गर्ने उल्लेख गरेका छन्। शुक्रबार सर्वोच्चको...
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा उम्मेदवारी दिने घोषणा गरेका छन् । आफूनिकटका नेताहरुसँगको छलफलमा उनले आज दलको नेतामा उम्मेदवारी दिने घोषणा गरेका हुन् । कांग्रेसमा दलको नेतामा युवालाई अघि सार्नुपर्ने बहस भैरहेको...
काठमाडौँ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारलाई आत्मसमिक्षा गर्दै अघि बढन आग्रह गरेका छन्। आइतबार काठमाडौंमा आयोजित गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै अध्यक्ष...
काठमाडौं । नेपाली कांग्रेसभित्र संसदीय दलको नेताको चुनाव हुने तयारी सुरु भएको छ । सभापति शेरबहादुर देउवा आँफै दलको नेता बन्नेगरि आन्तरिक गृहकार्यमा जुटेको बेला शेखर कोइराला समूहले पनि यसबारेमा छलफल थालेको छ । पछिल्लो समय उक्त समूहबाट दलको नेतामा महामन्त्री...
पोखरा । निर्वाचन आयोगले दिएको समयसीमाभित्र राष्ट्रिय पार्टी बनेका ७ वटै राजनीतिक दलले समानुपातिक सांसदहरुको सूची बुझाएका छन्। राजनीतिक दलहरुले यसअघि बुझाएको बन्दसूचीमा समावेश भएकामध्येबाट सिफारिसमा परेकाहरुको नाम अब निर्वाचन आयोगले सार्वजनिक गर्नेछ। समानुपातिक...
पोखरा । नेपाली कांग्रेसले गण्डकी प्रदेश सभामा पठाउने समानुपातिक तर्फका सांसदको नाम टुन्गो लगाएको छ । शनिबार बसकेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले ती नामहरु टुन्गो लगाएको हो । गण्डकी प्रदेशम प्रत्यक्ष तर्फ १८ सिट जितेर सबै भन्दा ठुलो दल बनेको कांग्रेले...