कास्की । कास्कीमा ५७ हजारभन्दा बढी मतदाता थपिएका छन् । २०७४ को स्थानीय निर्वाचनपछि पछिल्लो साढे चार वर्षमा गत २४ माघसम्म ५७ हजार १२९ मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालय पोखराले जानकारी दिएको छ। २०७४ सालमै भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि भने...
काठमाडौं । प्रधानमन्त्री शेरबहादर देउवाको भविष्यवाणी गरेर एकाएक चर्चामा आएका ज्योतिषी सुरेशचन्द्र रिजालले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्ध महाभियोग दर्ताको समय कालसर्प योगमा परेको दाबी गरेका छन् । रिजालले जबराको अपमानजनक बहिर्गमनको योग बर्तमान...
काठमाडौं । सत्तासीन नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी संसदमा टेबुल हुन कसैले नरोक्ने बताएका छन्। सोमबार आदिकवि भानु साहित्यिक अध्ययन समितिको कार्यक्रममा बोल्दै नेता पौडेलले सभामुख अग्नि सापकोटाले एमसीसी रोकेर नराख्ने बताएका हुन्। ‘अब...
काठमाडौं । नेकपा एमालेका सांसदहरुले चुनावको मुखमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई बोक्न नसकिने बताएका छन् । विशेषगरि एमालेको महाधिवेशनमा पराजित भएपछि पार्टीको निर्णायक भूमिकामा नरहेका भीम रावल र घनश्याम भुसालले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर...
काठमाडौँ । नेकपा एमालेले काउन्टर महाभियोगबारे नसोचेको बताएको छ । प्रधानन्यायाधिश चोलेन्द्र शमसेर जबरामाथि महाभियोग प्रस्ताव दर्ता भएपछि सोबारे आफ्नो रणनीति बनाउन बसेको एमाले संसदीय दल बैठकमा भएको छलफल अनुसार चार न्यायाधीशविरुद्ध काउन्टर महाभियोग लगाउने...
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावबारे छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।बैठक भोलि मंगलबार बिहान नौ बजे संघीय संसद भवनको ल्होत्से हलमा बस्ने...
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दलको बैठक सुरु भएको हो । बैठक स्थलबाट पत्रकारलाई बाहिर निकालेर अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन थालेको बताइएको छ। हिजो प्रधानन्यायाधीश...
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भई निलम्बनमा परेको भोलिपल्टै आज सर्वोच्चको फूलकोर्ट बस्दैँछ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालतको पूर्ण बैठक बोलाएका हुन्। प्रधानन्यायाधीश जबराविरुद्ध...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले संसदीय दलको बैठक आज सोमबार बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव संघीय संसद सचिवालयमा दर्ता भएपछिको अवस्थाबारे छलफल गर्न एमालेले सोमबार बिहान ११ बजेका लागि दलको बैठक बोलाएको हो...